Author Archive

कुनै पनि संकटको सामना गर्न नपर्ने पार्टी क्रान्तिकारी हुनै सक्दैन : धर्मेन्द्र वास्तोला

पछिल्लो समय नेपालका कम्युनिस्ट पार्टीहरु विशेषत नेपालको माओवादी आन्दोलन पटक-पटकको टुटफुट भएर विभिन्न चिरामा बिभाजित हुँदा माओवादी आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलनको भविष्य संकटतिर गइरहेको छ भन्ने चिन्ता र बहस भइरहेकै बेला माओवादी आन्दोलनबाटै उदायएका दुईओटा

अझै भेटिएनन् सामखुसीको खोलाले बगाएका १३ बर्षिय बालक

काठमाडौं । साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन्। खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र

केएमसी कलेज गुण्डागर्दीको अखडा बन्यो : उषाकिरण आजात

काठमाडौं, अखिल (क्रान्तिकारी) ले बागबजारमा रहेको काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) गुण्डागर्दीको अखडा बनेको बताएको छ । कक्षा १२ मा विज्ञान विषय पढ्दै गरेका अविनाश यादवमाथि कलेज हाताभित्रै निर्घात कुटपिट भएको घटना प्रति ध्यानाकर्षण गर्दै संगठनका

बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा

बाजुरा  । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौं घर जोखिममा परेको जिल्ला प्रहरी

नेपालगन्जको सल्यानी बागमा हाईमास्ट लाईट जडान

नेपालगन्ज, नेपालगन्ज उप-महानगरपालिका वडा न.४ सल्यानी बाग चोक स्थित हाईमास्ट लाइट जडान भएको छ । उक्त लाइटको शुक्रबार नेपालगन्ज वडा न.४ का वडा अध्यक्ष गोपाल पुनले उद्घाटन गर्नुभएको हो । हाईमास्ट लाइट जडानपछि वडा न.४ का

मोहर्रम तथा कर्बला समितिद्धारा बाँकेका तिन पत्रकार सम्मानित

नेपालगन्ज, नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले मोहर्रम पर्वका अवसरमा बाँकेका तिन जना क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको शुभारम्भ देखि नै मनाईने मोहर्रम पर्वको ८ औँ दिनको अवसरमा आयोजित विशाल

निर्वाचन आयोगलाई गगन थापाले बुझाए १५ हजार जरिवाना

काठमाडौँ, अरुलाई आदर्श सिकाउने कांग्रेस महामन्त्री गगन थापाले आफैले विधि उलंघन गर्दा जरिवाना तिर्नु परेको छ। उनले निर्वाचन आयोगलाई १५ हजार जरिवाना तिरेका छन्। थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराउँदै फेरि

राष्ट्रियसभा खारेज गरौं : राजेन्द्र लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश संरचना र राष्ट्रियसभा खारेज गर्नुपर्ने बताएका छन् । कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरूलाई उपहार दिने क्रममा दोलखाबाट आएको टीमलाई बिहीवार पार्टी केन्द्रीय

सुन प्रकरण : आखिर को हो एक क्विन्टल सुनको मालिक ?

काठमाडौँ, एक सय किलो सुन प्रकरण चर्चामा आएको लामो समय वितिसक्दा पनि त्यसका मुख्य लगानीकर्ता को हुन् भन्ने अझै पत्ता लागरेको छैन। राजस्व अनुसन्धान विभागले हालसम्म १८ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये पक्राउ परेका एक

योग्य र सक्षम व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको ढोका बन्द गरियो : संयोजक राई

काठमाडौं, अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले योग्य र सक्षम व्यक्तिहरूलाई त्रिभुवन विश्वविद्यालयको ढोका बन्द गरेको बताएका छन् । शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा संशोधन करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविको पछिल्लो निर्णय प्रति गम्भीर ध्यानाकर्षण