Author Archive

लिम्पियाधुरा मात्र होइन अन्य ठाउँमा पनि नेपाली भूमि भारतीय कब्जामा

झापा, लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ। मिचिएको स्थानमा झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया सीमा क्षेत्र, काँकडभिट्टा, बारिसजोत,

जनता भोकले मर्ने अवस्था आउन नदिन लकडाउन खुकुलो बनाउनुपर्छ : अध्यक्ष केसी

 दाङ ,  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना भाइरसका कारण भएको लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको जीवन अत्यन्तै कष्टकर भएकोले लकडाउन व्यवस्थित गर्नुकाे बिकल्प नरहेकाे बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङले बिहिबार आयोजना गरेकाे

बंगलाचुलीमा ५० बेडको आईसुलेसन बनाईदै, ४० बेड संचालनमा

 दाङ, दाङमा कोरोना संक्रमितहरुले आईसुलेसन नपाएको गुनासो बढिरहेको अवस्थामा दाङकाे बंगलाचुली गाउँपालिकाले ५० बेडको आईसुलेसन तयार पार्ने भएको छ । गाउँपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि अहिले ४० बेडको आईसुलेसन तयार पारी सकेको छ । अहिले गाउँपालिकाले

नेपाल आएकी अभिनेत्री मनीषा कोइराला क्वारेन्टाइनमा

काठमाडौं, अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन्। मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटलमा बसेकी हुन्। दुई साताअघि भारतीय मिडियाबाट निकै घोचपेच झेलेकी उनी केही समय परिवारसँग बिताउन नेपाल आएकी हुन्।

स्वदेश फर्कने नागरिककालागि टेलिकमले निःशुल्क सिम वितरण गर्ने

काठमाडौँ, नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका) तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकलाई निःशुल्क सिम उपलब्ध गराउने भएको छ । यसका लागि कम्पनीले तत्काल एक लाख

जनस्वास्थ्य विपद् घोषणाको तयारी

काठमाडौं,  कोरोना भाइरसको संक्रमणबाट तीन सातामा १० जनाको मृत्यु भएको र संक्रमितको संख्या २५ सय नाघेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा जनस्वास्थ्य विपद् घोषणाका लागि आवश्यक गृहकार्य गरेको छ। मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेपछि मुलुकमा आपत्काल लागू

आज युएईबाट २१० र म्यानमारबाट २६ जना नेपाल आउँदै

काठमाडाैँ, सरकारले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई २८ जेठदेखि स्वदेश ल्याउने तयारी गरेको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका जहाजबाट उनीहरूलाई फर्काइनेछ । दुवै एयरलाइन्सले दैनिक १४ उडानबाट दुई हजार ६

प्रहरीलाइ अभद्र व्यवहार गर्ने वडाध्यक्षविरुद्ध मुद्दा

रुकुम पश्चिम, प्रहरी चौकीमा आक्रमण गर्ने मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा लगाएको छ । स्थानीयको सहयोगमा प्रहरी चौकीमै आक्रमण गरेको आरोपमा उनीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको हो । मंगलबार साँझ करिब

अर्घाखाँचीमा थप १ जनामा कोरोना पुष्टि, संख्या ४ पुग्यो

अर्घाखाँची , जिल्लाको शितगंगाका नगरपालिकामा एक जना व्यक्तिमा कोराना पोजेटिभ देखिएको छ। योसँगै अर्घाखाँचीमा कोराना संक्रमितको संख्या ३ पुगेको छ।कोरोना संक्रमणबाट जिल्लाका एक जना संक्रमितकाे मृत्‍युसमेत भइसकेको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिहीबार गरिएको परीक्षणमा शितगंगा

मोटरसाइकल दुर्घटनामा पूर्वडिएसपीको मृत्यु

हेटौंडा ,मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागका सेवानिवृत्त डिएसपी जितबहादुर थापाको निधन भएको छ। आज बिहीबार साँझ साढे ४ बजे हेटौंडा–६ चौघडातर्फबाट हेटौंडा बजारतर्फ जाँदै गर्दा ६५ वर्षीय थापा सवार ना१२प ५३७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई