Author Archive

बाँकेमा थप १२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २६७ पुग्यो
नेपालगन्ज, बाँकेमा कोरोना संक्रमितहरुको संख्या २६७ पुगेको छ । शनिबार भेरी अस्पतालको प्रयोशालामा परिक्षणबाट पुष्टि भएका १२ जनासहित बाँकेमा संक्रमितको संख्या २६७ जना पुगेको हो । पछिल्लो समय भारतमा रहेका नेपालीहरु फर्किने क्रम बढेसंगै बाँकेमा कोरोना
चोरीमा संलग्न रहेको भन्दै २० जना पक्राउ
कञ्चनपुर, बन्दाबन्दीको बेला चोरी कार्यमा संलग्न कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । भीमदत्तनगर बजार क्षेत्रमा विभिन्न समयमा चोरी गरेका

लकडाउनले तंग्रिएको कोहलपुर चौराह अनि चोला फेरेको त्यो सडक
नेपालगन्ज, कोहलपुर बाँके यतिबेला कोहलपुर नेपालगन्ज सडक लकडाउनले गर्दा तंग्रिएको छ । सँधै ब्यस्त हुने सडक सुनसान छ । देशमा चैत ११ देखि लकडाउन चलिरहेको छ । लकडाउनले गर्दा राजमार्ग लगायत ब्यस्त हुने सडकहरु सुनसान देखिन्छन
वडाध्यक्ष घुससहित पक्राउ
पाल्पा,पाल्पा जिल्लाको स्थानीय निकायका एक जनप्रतिनिधिलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई अख्तियारको टोलीले आज बिहान करिब ८

डोल्पामा कोरोनाबाट ५३ वर्षीय पुरुषको मृत्यु
डोल्पा, डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो। सुर्खेतबाट १६ गते जुम्ला हुदै जेठ १८ गते डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।
देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टर जेठको २७ गते देखि सञ्चालनमा आउने
भालुवाङ, दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टर जेठको २७ गते देखि सञ्चालनमा आउने भएको छ । शुक्रवार सरोकारवालाहरुको राप्ती गाउँपालिका कार्यालयमा बसेको बैठकले १

कर्णाली प्रदेशका सात जना कोरोना जितेर घर फर्किए
सुर्खेत, कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको

बाजुरा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
बाजुरा, भारतबाट आएर बाजुराको एक क्वारेन्टिनमा बसेका एक जनाको शुक्रबार राति मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका– को क्वारेन्टाइनमा बसेका एक ६५ वषीृय वृद्धको मृत्यु भएको हो । उनी जेठ १५ गते भारतबाट आएर
ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा अनलाइन कक्षा सुरू
भालुवाङ, दाङ देउखुरीको एक मात्र उच्च शिक्षाको केन्द्र रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाले अनलाइन कक्षा सञ्चालन गरेको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) का कारण नेपाल सरकारले देशभर लकडाउनको घोषणा
दाङको देउखुरीमा राप्ती क्रिकेट क्लब गठन, अध्यक्षमा गुप्ता चयन
भालुवाङ , दाङको देउखुरीमा राप्ती क्रिकेट क्लब गठन गरिएको छ । पछिल्लो समय क्रिकेटको उदायमान जिल्लाको रुपमा परिचित दाङ जिल्लाको प्रवेशद्वार समेत रहेको राप्ती गाउँपालिकामा शुक्रवार राप्ती क्रिकेट क्लब गठन भएको हो । स्थानिय क्षेत्रमा नेपालको

