Author Archive

पचालझरनाको क्वारेन्टाइनमा बसेकाहरुले बनाए स्कुलको सिंढी, फोहर फाल्ने खाडल
कालिकोट ,कालिकोटको पचालझरना गाउँपालिका ४ ज्ञानोदय माबि राम्नाकोटको क्वारेन्टाइनमा बसेकाहरुले निमार्णको काम थालेका छन । उनिहरुले क्वारेन्टाइनमा बसेको समयलाइ सदुपयोग गर्दै दुईवटा फोहर फाल्ने खाडल र बिद्यालयको सिढी निमार्ण गरेका हुन । ज्ञानोदय माबि राम्नाकोट क्वारेन्टाइनमा
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, चौथो वरियतामा बाबुराम
काठमाडौं , जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आइतबार जसपाका नेताहरु निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् । निवेदन दिएको ४५ दिनभित्र दल दर्ताका लागि आवश्यक कागजात पुग्यो-पुगेन भन्ने हेरेर दर्ता

अछाममा भारतबाट आएका ७७ जनालाई क्वारेन्टाइनमा राखियो
अछाम, अछामको कमलबजार नगरपालिका वडा नं ६ मा आएका ७७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । आईतवार एकैदिन भारतको महाराष्ट्र राज्यको पुणेवाट आएका स्थानीय ७७ जनालाई वडा कार्यालय नजिकै रहेको कालिका माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा राखिएको हो ।

स्वास्थ्यकर्मी रावतले दिए तीनकर्मी र जनप्रतिनिधिलाई स्वास्थ्य सामाग्री
भालुवाङ , कोरोना भाईरस (कोभिड १९) को महामारीको समयमा अग्रपंक्तिमा रहेर कार्यक्षेत्रमा खटिरहेका दाङ राप्ती गाउँपालिका वडा नम्बर ५ का सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र वडा अध्यक्षलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय

प्युठानमा थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४
भालुवाङ, प्यूठानमा आज आईतबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पिसिआर विधिबाट गरिएकाे परिक्षणमा प्यूठानकाे एक जनामा काेराेना संक्रमण पाेजेटिभ रिपाेट आएकाे हाे । प्युठानकाे सरुमारानी गाउँपालिका वडा नंम्बर

फेरिए स्वास्थ्य मन्त्रालयका प्रवक्ता
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता फेरिएका छन् । मन्त्रालयको प्रवक्ताको जिम्मेवारी परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका प्रा. डा. जागेश्वर गौतमलाई दिइएको हो । हाल प्रवक्ता रहेका डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको छ
विदेशमा कोरोनाबाट १२५ नेपालीको मृत्यु
काठमाडौं, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९०

हालसम्म ४६७ संक्रमितले कोरोना जिते
काठमाडौं, नेपालमा आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लाे २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४६७ पुगेको हो । पछिल्लो २४ घण्टामा २

दाङमा थप दुईजनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७६ पुग्यो
दाङ , दाङमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईतार गरिएको स्वाब परीक्षणमा लमही नगरपालिका वडा नं. ५ सतबरियाका २७ बर्षीय पुरूष र घोराही उपमहानगरपालिका वडा नं. १९ का २४ बर्षीय
एम्बुलेन्समा चरेस, ३ जना पक्राउ
सर्लाही , एम्बुलेन्स मार्फत् बिरामीको ओसारपसार मात्रै नभइ गलत कार्य पनि भइरहेको आरोप लागि रहेको बेला सर्लाहीमा एउटा एम्बुलेन्समा चरेस बरामद भएको छ । लागुऔषध ओसारपसार गरेको आरोपमा तीन जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

