Author Archive

नेपाल-भारत सीमाबारे प्रमाण संकलन गर्न विज्ञ समूह गठन
काठमाडाैँ, सरकारले नेपाल-भारत सीमाका सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त समूह गठन गरेको हो। सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाका अनुसार नीति

तुलसीपुरको एक मेडिकलमा आगलागी
दाङ, दाङकाे तुलसीपुर स्थित एक मेडिकलमा आगलागी भएको छ । तुलसीपुर ग लाईन स्थित तुलसीपुर उपमहानगरपालिका कार्यालय गेटदेखि पश्चिम तर्फ रहेको पाल्पाली मेडिकल हलको जेनेरेटरमा आगलागी भएको प्रहरीले बताएको छ । विहिवार बेलुकी पाँच बजेतिर आगलागी

असार १ गतेदेखि सरकारी कार्यालय दुई ‘सिफ्ट’मा खुल्ने
काठमाडौं, सरकारले दुई सिफ्टमा सरकारी कार्यलय सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १

अब मोटरसाइकलमा १ जना मात्रै यात्रा गर्न पाइने
काठमाडाैँ, दुई पांग्रे सवारीसाधनमा दुई जनाले यात्रा गर्न नपाउने भएका छन् । सरकारले जारी लकडाउन खुकुलो बनाएर निजी सवारीसाधनलाई चल्न दिने निर्णय गरे पनि साइकल, मोटसाइकल वा स्कुटरमा एक जनाले मात्रै यात्रा गर्न पाउने स्पष्ट पारेको

सुदूरपश्चिममा थप २७ जनामा कोरोना संक्रमण, संक्रमति संख्या १ सय ९१
धनगढी, सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । बाजुरामा पहिलो पटक ४ दिनको शिशुमा पनि कोरोना

प्यूठानमा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २२ पुग्याे
भालुवाङ , प्यूठानमा बिहिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाकाे माण्डबी गाउँपालिका-५ का १ जना, झिमरुक गाउँपालिका-४ का १ जना र प्यूठान नगरपालिका-२ का २०, ३०, २८ र ३६ वर्षका पुरूष रहेको

दाङमा ३ महिला सहित थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९४
दाङ , दाङमा बिहिबार आज थप ३ महिला सहित ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । राप्ती गाउँपालिकामा थप २ महिला सहित ६ जना, घाेराही उपमहानगरपालिकामा १ महिला र तुलसीपुर उपमहानगरपालिकामा १ जना पुरूष गरी

थप २५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार ६२२
काठमाडौं, नोभेल कोरोना भाइरसका २५० संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार नयाँ संक्रमित थपिनेमा २३० पुरुष

सबैखाले किटाणु रोक्ने मास्क तयार
स्विजरल्याण्डका बैज्ञानिकहरुले कोरोना लगायतका सबै प्रकारका भाइरसहरु रोक्न सक्ने मास्कको विकास गरेको घोषणा गरेका छन् । यो मास्क एक वर्षपछि अर्थात् सन् २०२१ को गर्मी महिनादेखि विक्री वितरण शुरु हुने छ । केही कानुनी र बजारीकरण

कर्णालीमा थप ५५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७६३
सुर्खेत, कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार दैलेखमा ४८, सुर्खेतमा १ र काठमाडौंमा १ जनामा संक्रमित देखिएको

