Author Archive

स्वास्थ्य चौकी जाँदैनन् स्वास्थ्यकर्मी, बिरामी आउँछन ढोकामा टोलाउँछन्
जाजरकोट, कार्यालय सहयोगीसहित ८ जना कर्मचारीको दरबन्दी रहेको कुशे गाउँपालिका ५ ढिमेको स्वास्थ्यचौकी बुधबार दिउसो २ बजेसम्म सुनसान थियो । बुधबार न कुनै सार्बजानिक बिदा थियो न अत्याबश्यक बिदा र पनि २ बजेसम्म सुनसान थियो । स्वास्थ्यका
असार ७ भित्र कर बुझाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडाैा, सर्वोच्च अदालतले असार ७ गतेभित्र कर बुझाउने निर्णय कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको छ। कर बुझाउने मिति विरुद्ध परेको रिटमा बुधबार न्यायाधीश अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो।

शाहीको उपचारर्थ उठेको २ दुई लाख रकम परिबारलाई हस्तान्तरण
कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ निबुवा निवासी कमल शाहीको उपचार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । उनको उपचार्थ बनाईएको समितीको पहलमा उठेको उक्त २ दुई लाख रकम उनका बुबा पदम बहादुर शाहीलाई सदस्यलाई

संशोधन फिर्ता लिन सरिता गिरीलाई समाजवादीको निर्देशन, नलिए कारबाही
काठमाडौँ, समाजवादी पार्टीले सांसद सरिता गिरीलाई नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि व्यक्तिगत रुपमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बुधबार एक

कालिकोट टिपर दुर्घटना अपडेट : खुल्यो मृतक, घाइते र बेपत्ताको पहिचान
कालिकोट, कालिकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको बताइएकाे छ । दुर्घटनामा परी

२४ घन्टामा थपिए २७९ कोरोना संक्रमित, देशभर संक्रमितको संख्या ४३६४
काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । नेपालमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन्। जसमा २५७ पुरुष रहेका छन् भने २२ महिला रहेका छन् । स्वास्थ्य

प्रदेश १ मा १४ जनालाई कोरोना संक्रमण, जम्मा संख्या २९६
विराटनगर, प्रदेश १ मा कोरोना संक्रमितको संख्या बुधबार थपिएको छ । प्रदेश १ मा बुधबार थप १४ जना संक्रमित फेला परेका छन् । मोरङमा ८ जनामा कोरोना संक्रमित थपिएका छन् । यसैगरी झापामा ५ र उदयपुरमा

कर्णालीमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७०८
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश मा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति मार्फत कर्णाली प्रदेशमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको

बाँकेको कोहलपुरमा ३ जनामा कोरोना संक्रमण
कोहोलपुर, बाँकेको कोहलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा कोहलपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोहलपुर नगरपालिका १२ का १८ बर्षका दुइृजना र अर्का २२

लकडाउनको स्वरुप बदलिन्छः प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले निजी स्वास्थ्य संस्थालाई कोरोना भाइरस परीक्षण गर्न दिने गरी निर्णय हुने बताएका छन् । संसदमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी पनि हेरफेर

