Author Archive

चीनको वुहानमा भन्दा बढी कोरोना संक्रमित भारतको मुम्बईमा

एजेन्सी, भारतको आर्थिक राजधानी मुम्बईमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ हजार पुगेको छ। यो संख्या चीनको वुहान सहरको भन्दा पनि बढी हो। वुहान कोरोना भाइरसको उद्गम स्थल हो। गएको डिसेम्बर अन्तिम साता वुहानबाट सुरु भएको

जटिल सङ्क्रमित विशिष्टीकृत अस्पताल पठाउनुस् : मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउन निर्देशन दिएका छन् । जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमण जटिल देखिएका बिरामीलाई प्रदेश

लापरवाहीको पराकाष्टा : हरायो स्वाब, खुल्ला टहराेमा शव

अर्घाखाँची, अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परीक्षणका लागि पठाएको स्वाब हराएको छ । परीक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी–४ खनकै रातुकाको खुल्ला चौरकाे टहराेमा

मकवानपुरमा ज्वाइँले गरे सासूको हत्या

हेटौंडा, मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका १, फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाको घरमा गत वैशाख

यी हुन् बन्द हुने क्षेत्रहरु

काठमाडौं, सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार मध्यरातिसम्म बसेको मन्त्रीपरिषद् बैठकले निजी सवासीसाधन, पसललगायत खोल्ने निर्णय गरेको छ । यस्तै, एसईई पनि स्थगित गरेको छ । तर, सरकारले खाद्य पदार्थ बिक्री वितरण गर्ने

साच्चै औंठाछाप छुँ रत जिन्दगी खेर गयो

साच्चै औंठाछाप छुँ रत जिन्दगी खेर गयो त्यसैले ‘बा’ को कालोपाटी र खरी खेर गयो । मेरो गाउँ दियालो र टुकिले झिलिमिली छ उता उपरखुट्टी लगाएर गण्डकी खेर गयो । पर्दा पछाडि नाँच्न धेरै सजिलो हुन्छ

कोरोनाका कारण विश्वभर ४ लाख १८ हजारको मृत्यु

काठमाडौं, ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ । विहिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १६५ जनाको मृत्यु भएको

यसरी खुल्दैछ तीन चरणमा लकडाउन (खुल्ने र बन्द रहने क्षेत्रको सूची)

काठमाडौं, सरकारले तीन चरणमा लकडाउन खोल्ने नीति अपनाएको छ । कोरोना क्राइसिस सेन्टर (सीसीएमसी)को पाँच चरणमा खोल्ने प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन चरणमा सीमित गरेको हो । कोरोना भाइरसको जोखिमका कारण गत चैत ११ गतेदेखि

‘कोरोना संक्रमण जाडो-गर्मी दुबैमा उस्तै गतिमा फैलिन्छ’ : डब्ल्यूएचओ

काठमाडौं,  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तापक्रम बढ्दा अर्थात् मौसम गर्मी हुँदा कोरोना भाइरसको संक्रमण घट्छ भन्ने कुरा गलत साबित भएको स्पष्ट पारेको छ । डब्लूएचओका आपातकालीन कार्यक्रमका प्रमुख डा. माइक रायनले मौसम परिवर्तन वा तापक्रम

यी हुन आधा कर्मचारी राखेर खोल्न पाइने निजी क्षेत्र, सूचीसहित

काठमाडौं, सरकारले आजबाट बैंक तथा वित्तीय संस्थामा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको छ । लकडाउन सहज बनाउन दबाब बढेपछि बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले सरकारी, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूमा