Author Archive

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका छन् । बोली र व्यवहारमा देखिएको भिन्नताले उनको कार्यशैली र

इन्जिनियरको कमाइ ५ करोड !

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ

असार २१ गतेबाट महासङ्घले सार्वजनिक यातायात सञ्चालन गर्ने

काठमाडौं,  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने

के साँच्चै सलह खान हुन्छ त ?

काठमाडौं, कोरोना भाइरसको आतंकले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतंक थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ । विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि

विद्यालयका क्वारेन्टाइनको विकल्प खोज्न दबाब

काठमाडौँ, कोरोना भाइरसका सङ्क्रमित राख्ने गरी सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने क्रम बढेपछि यसले शैक्षिक क्षेत्रमा गम्भीर र दूरगामी असर पार्ने देखिएको छ । विद्यालयमा क्वारेन्टाइन बनाउँदा विद्यालय पुनः सञ्चालन गर्ने सरकारी नीति कार्यान्वयनमा समस्या आउने, वैकल्पिक

पार्टी फुटाउने तयारीमा ओली, उपाध्यक्षमा नेम्वाङ महासचिवमा बास्कोटा

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको अन्तिम संघारमा पुगेको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलमा ४० प्रतिशत नपुग्ने भएपछि अध्यादेशमार्फत पार्टी फुटाउन खुकुलो कानुन ल्याएरै भएपनि फुटको तयारीमा जुटेका छन् । ओलीले

अछाममा भीरबाट लडेर एक युवाको मृत्यु

अछाम,अछामको रामारोशन गाउँपालिका वडा नं ५ स्थित रामारोशन क्षेत्रमा एक युवाको भीरबाट लडेर मृत्यु भएको छ । रामारोशन गाउँपालिका स्थित वडा नं ५ जात्तोला टोलमा बस्दै आएका ३६ बर्षिय लोकेन्द्र रोकायाको घाँस काट्दै गर्दा लडेर मृत्यु

लागुऔषधसहित दुई पक्राउ

सप्तरी, लागुऔषध ओसारपसार गरिरहेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका २१ वर्षीय कृष्ण यादब र बोदे बर्साइन नगरपालिका–३ का २२ वर्षीय सुनिलकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले

अवैध मल बोकेको ट्याक्टरसहित पाँच पक्राउ

लहान,  भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्याक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ३३ वर्षीय राजेश कार्की, सोही ठाउँका १७ वर्षीय पुष्प कार्की, त्रियुगा–३ निवासी १९

आइजिपी ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे सिसहनियाँमा भव्य स्वागत

भालुवाङ , प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे देउखुरी स्थित सिसहनियाँमा भव्य स्वागत गरिएको छ । आइजिपीमा बढुवा भएपछि पहिलाे पटक गृह जिल्ला दाङ आएका आइजिपी ज्ञवालीलाई राप्ती गाउँपालिका चेम्बर अफ कमर्स, सिसहनियाँ उद्योग