Author Archive
निर्णायक भनिएको ओली-प्रचण्डको वार्ता बिना निष्कर्ष टुंगियो
काठमाडौँ, प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको निर्णायक भनिएको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको छलफलमा बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव
ओली र प्रचण्डबीच आज पनि वार्ता
काठमाडौं ,पार्टीभित्र विवाद चर्किएपछि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि वार्ता हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता बिहिबार बिहान ११ बजेपछि बस्ने तय भएको छ । बुधबार पनि अध्यक्षद्वयबीच

१५ बर्षे आवधिक योजना तय गरेका छौँ : अध्यक्ष कक्षपति (भिडियोसहित)
नेपालगन्ज, बाँके खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतक कुमार कक्षपतिले संघिय सरकार, प्रदेश सरकार र आफनो चुनावी घोषण पत्रअनुसार अगाडि बढिरहेको बताएका छन । उनले संघिय सरकारको २५ बर्षिय आबधीक योजना प्रदेश सरकारका २० बर्षे आबधिक योजनामा टेकेर

केपीको जाल, पीकेको काल
एकपटक शहरमा ठूलाबडाहरुको कचहरी चलिरहेको ठाउँमा आफन्ती पुग्यो । उसले आफ्नो मुलुकको प्रधानमन्त्रीलाई व्यंग्य हान्दै भन्यो– ‘मित्रहरु म तपाईंहरु समक्ष भन्न चाहान्छु कि यो प्रधानमन्त्री भन्दा त मेरो गधा नै बुद्धिमान छ ।’ यो कुरा आगोसरि

स्याङ्जामा थप ३ जना कोरोना संक्रमित थपिए
काठमाडौं ,गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमित थपिएको जनाएको हो। नयाँ थपिएका तीन जना नै

पौडी खेल्न गएका युवक बेपत्ता
रुकुम , सिस्ने गाउँपालिका–१ मा रहेको गुप्ता दहमा डुबेर सोही वडाका १९ वर्षीय लजिम बुढा बेपत्ता भएका छन्। जिल्लाकै उच्च स्थानमा रहेको र निकै गहिरो भएकाले अहिलेसम्म बुढाको खोज र उद्दार गर्न सकिएको छैन। बस्तुभाउलाई लेकमा

सिन्धुपाल्चोकमा पहिरोले घर पुर्यो, ५ जना बेपत्ता
काठमाडौं,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा मध्यरातमा पहिरोले घर बगाउँदा पाँच जना वेपत्ता भएका छन् । बुधबार राति १ बजे आएको पहिरोले दुईवटा घर बगाउँदा घर भित्र सुतिराखेका पाँच जना वेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपी कति

भारतमा ज्यान गुमाउनेको संख्या २४ हजार ९२९ पुग्यो
काठमाडौं ,भारतमा बिहीबार विहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको । एकै दिन कोरोना संक्रमण देखिनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३२ हजार ६८२ संक्रमित भएका छन् ।

अमेरिकामा कोरोनाले १ लाख ४० हजारभन्दा बढीको मृत्यु
काठमाडौं, ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९०० जनाको मृत्यु भएसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको

नेपालमा सङ्क्रमित भन्दा निको हुने बढि
काठमाडौं , पछिल्लो २४ घण्टामा देशभर ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ६९७ जना डिस्चार्ज भएका छन् । यसले दैनिक सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ ।

