Author Archive
विद्युत् महसुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग
काठमाडौं, पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड
किशोरी बलात्कारको आरोपमा एक पक्राउ
पथरी (मोरङ), केराबारी गाउँपालिकामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। केरोबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूलाई राम्रोसँग बोल्न नसक्ने र शरीरको एउटा पाटो नचल्ने किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार राति

प्रेम प्रस्ताव अस्वीकार गरेपछि भेट्न बोलाएर एसिड प्रहार
काठमाडौं, १० साउन । काठमाडौंको सीतापाइलामा बिहीबार साँझ युवतीमाथि एसिड प्रहार गर्ने युवकलाई प्रहरीले तीन घण्टामै पक्राउ गरेको छ । बारम्बार फोन गरी भेट्न बोलाएका युवकले नै प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड आक्रमण गरेको प्रहरीले जनाएको

रञ्जन प्रकरण : न्याय प्रशासनमा गम्भीर प्रश्न, अब कसरी चल्छ मुद्दा ?
काठमाडौं, पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद काटिरहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले साढे ११ वर्ष कैद सजाय छुट हुने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीले फैसला गरेपछि न्याय प्रशासनमा गम्भीर प्रश्न उठेको

भयावह बन्दै बेरोजगार समस्या
काठमाडौं, सरकारले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा गरिबी बढ्ने देखिएको छ। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसकिरहेको, विदेशबाट पनि लाखौं नेपाली स्वदेश फर्किएसँगै बेरोजगार समस्या भयावह देखिन थालेको हो। कोरोना भाइरस (कोभिड १९) ले गत
नेकपामा किचलो : दाहाल र नेपालले गरे ओलीको कडा आलोचना
काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि

आज नाग पञ्चमी : देशभर विशेष पूजाआजा गरिंदै
काठमाडौं, श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदैछ । नागका १२ नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी,

एसिड खुला बिक्री, फितलो कानुन
काठमाडौँ, ‘औषधि किन्न डाक्टरको सिफारिस पुर्जी चाहिने तर एसिड निर्धक्क जसरी जहाँ पनि किन्न पाइने । यो नै एसिड आक्रमण निरन्तर हुने आधार हो’ अभियन्ता उज्वलविक्रम थापा भन्नुहुन्छ । नेपालमा एसिड आक्रमणका घटना वृद्धि हुनुको पछाडि

कर्णालीका छ हजार छोरीको बैङ्क खाता
सुर्खेत, कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैङ्क खाता छोरीको : सुुरक्षा जीवनभरिको’ कार्यक्रममार्फत छ हजार छोरीको बैङ्क खाता खोलिएको छ । प्रदेश सरकारले छोरीमाथि हुने विभेद हटाई आर्थिक र सामाजिक सुरक्षा

आफै पहिरो पन्छाउदै अध्यक्ष सेजुवाल
कालीकोट, पचालझरना गाउँपालिकाको घुराबगरको सिममा गएको पहिरो गाउँपालिका अध्यक्ष खडगराज सेजुवालको नेतृत्वमा पन्छाइएको छ । अध्यक्ष सेजुवालको प्रत्यक्ष नेतृत्वमा पहिरो पन्छाउने काम गरिएको हो । दुई दिनसम्म गाउँपालिकाले १२ घण्टामा डोजर मार्फत काम गरेपछि करिब ३०

