Author Archive
सुनसरीमा गोली चल्यो, एक जना घाइते
सुनसरी, सुनसरीको हरिनगरमा गए राति तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ । तस्कर समूहले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको सामान सशस्त्र प्रहरीले शुक्रबार राति बरामद गर्न खोजेपछि दुवै समूहबीच झडप भएको हो ।

सबै संक्रमित निको भएपछि क्वारेन्टिन खाली
पाँचथर, यहाँका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए । चारै

फुर्तिको परिणाम
मैले पहिलो चोटी बुधबारे बजारमा देखेको हो उसलाई । गाँउमा दशैंको रौनक सुरु भई सकेको थियो । बर्षौं गाँउ बाहिर बसेकाहरु दशैं मनाउन सहरबाट गाँउ फर्कि सकेका थिए । त्यसैले पनि बजार निकै भिडभाड र भरिभराउ
समय
एकजना ब्यक्ति आफ्नो मोवाईलको समस्या लिएर मोवाईल मर्मत केन्द्रमा पुग्यो । त्यो मोवाईल वाला ब्यक्ति धेरै धनी,बुद्दिजिवी र शहर भरिको नामि ब्यापारी थियो। समयको खुव महत्व राख्थ्यो । उसका लागि समय महत्त्वपूर्ण हो तर समयलाई पैसाले

राजिनामा
बाघ बुढाको घरमा आज पनि खैलाबैला सुनियो । अब त छिमेकीहरूले पनि वास्ता गर्न छाडिसकेका थिए । झगडाको निहुँ साना मसिना नै हुन्थे । हिजो बिहान तरकारीमा बुहारीले नुन कम हालेकाले ससुरा फन्किए । दिउँसो सुकाएको

आखिर गरे नहुने के नै छ र यहाँ ?
आफ्नो गाउँ आँफै बनाउनु पर्छ भन्ने मान्यता राख्ने म यही देशमा बसेर माटोलाई माया गर्न पाउने भाग्यमानी युवाहरु मध्ये आफु पनि एक हुँ भन्न पाउँदा गर्व लाग्छ । जन्मदिने आमाको काखमा सुस्ताउन पाउँदा सबै पिडा र

पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी
काठमाडौं, दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिए लगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । ‘मन्दिर खुला
सबैभन्दा बढी घुस्याहा अधिकृत र सुब्बा !
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा २०८ जना राष्ट्रसेवक कर्मचारीमाथि कारबाही गरेको छ । आयोगले कारबाही गरेको राष्ट्र सेवकमध्ये सबैभन्दा बढी शाखा अधिकृत र नायब सुब्बा सरहका कर्मचारी छन् । आयोगले गत आव २०७६/७७

अनि तीजको गीतले दाङको गढवामा सर्पदंशको उपचार केन्द्र बन्यो
देउखुरी ,महिलाहरुले तीजको गीत गाएर सर्पदंश उपचार केन्द्र बन्यो भन्ने कुरामा धेरैलाई पत्यार नलाग्न सक्छ । गीत गाउँनेहरुलाई पनि उपचार केन्द्र बन्ला भनेर पत्यारै थिएन तर गतबर्षको तीजमा गढवा गाउँपालिकाले पालिका स्तरको तीजगीत महोत्सवको आयोजना गर्यो

राप्ती गाउँपालिकामा घरभाडा छुट दिने १७ घरधनीलाई चेम्बरले गर्याे सम्मान (तस्बिरसहित)
भालुवाङ, दाङको राप्ती गाउँपालिका का १७ जना घरधनी शुक्रबार सम्मान गरिएकाे छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले देशभर लकडाउन गरेपछि व्यापार व्यवसायी ठप्प भई घरबहालमा बसेका व्यापारी, होटल व्यवसायी ठुलो

