Author Archive

दार्चुलामा पहिरोले घर पुरिदा २ जना बेपत्ता
दार्चुला, दार्चुलामा पहिरोले घर पुरिदा दुई जना बेपत्ता भएका छन्। जिल्लाको दुहु गाउँपालिका–३ सल्लेखेतीमा पहिरोले पुरिदा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया श्रीमती इन्द्रा जोशी बेपत्ता भएको प्रहरीले जनाएको छ। मंगलबार विहान ५ वजे

दुई अध्यक्षलाई मिलाउन उपाध्यक्ष वामदेव गौतमको यस्तो छ ६ बुँदे प्रस्ताव
काठमाडौं, दुई पक्षबीच चर्काचर्की चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् । उनले अघि सारेको प्रस्तावमा केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालबो बाँकी अवधिभर

कमलादीबाट प्रहरीले समात्यो १५ किलो सुन र हतियार
काठमाडौं । काठमाडौंको कमलादी र दरबारमार्ग क्षेत्रबाट १५ किलो सुन र पेस्तोल बरामद भएको छ । काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको सुन बरामद गरेको हो । हतियार र सुन छाडेर केही व्यक्ति भागेको प्रहरीले

नेकपाको स्थायी कमिटी बैठक फेरि अनिश्चितकालका लागि स्थगित
काठमाडौँ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) बस्ने भनिएको स्थायी कमिटी बैठक एकाएक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरुबीच सहमति नजुटेको भन्दै अर्को बैठकको

जनताले पाउने सुखसुविधा फरक हुन्छ
गाउँमा गोरेटो हुन्छ सहरमा सडक हुन्छ , जनताले पाउने सुखसुविधा फरक हुन्छ । कृत्रिमताले बलेको तिम्रो रुपले बताउँछ, दुईचार दिनमात्र अनुहारमा चमक हुन्छ । बाँच्न र बचाउन भने पनि नचाही नचाही, विचरा गरिबले ढाँटेको हजारौँ पटक

बागलुङमा पहिरोले पुरेर सँगै सुतेका छोरा–छोरी पुरिए, आमा गम्भिर घाइते
बागलुङ, बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमवार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता

बारा–पर्सामा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण
बारा, सरकारले लकडाउन अन्त्य भएको घोषणापछि मानिसको आवागमन बढ्न थालेसँगै सुरक्षित रुपमा बसेकाहरुमा समेत कोरोना भाइरस संक्रमण देखिन थालेको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

१४औं महाधिवेशन : कांग्रेसमा तीन गुट, आठ आकांक्षी
काठमाडाैँ, आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै

अब लाइसेन्स आवेदन दुुई महिनापछि मात्र
काठमाडाैँ, सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना

विश्वविद्यालयमा आर्थिक अराजकता: आम्दानीभन्दा खर्च बढी
काठमाडौं, देशभर रहेका अधिकांश विश्वविद्यालयको खर्च प्रणाली मितव्ययी नभएको पाइएको छ । अधिकांश विश्वविद्यालयको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यसले विश्वविद्यालयको आर्थिक पारदर्शितामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । देशकै जेठो त्रिभुवन विश्वविद्यालयले आम्दानीको

