Author Archive

जम्मु- कश्मिरसहित पाकिस्तानले जारी गर्यो नयाँ राजनीतिक नक्शा

 काठमाडौं , पाकिस्तान सरकारले जम्मु–कश्मीर, लद्दाख र गुजरातको जुनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । यो नक्सालाई भने भारतले खारेज गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार नयाँ नक्सा जारी गरेको जानकारी दिँदै

ओली-दाहालसहितका नेताहरूले आज छलफल गर्ने

काठमाडौं, सत्तारूढ नेकपाभित्र देखिएको विवाद समाधान गर्न आज पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूबीच छलफल हुने भएको छ। बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता

प्रभूले जिउँदो बनाउने विश्वासमा पाँच दिनसम्म घरमै लाश राखेपछि..

कैलाली, कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लाश घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लाश रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा

बाढीले बगाएको तीन वर्षपछि गैँडाको उद्धार

नवलपरासी, तीन वर्षअघि बाढीले बगाएर भारत पु¥याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो

भारतमा २४ घण्टामा थपिए ५१ हजार संक्रमित

काठमाडौं- छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमण दर तीव्र बनेको छ । एकैदिन ५१ हजार २८२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा संक्रमित संख्या १९ लाख ६ हजार ६१३ पुगेको छ । संक्रमितमध्ये ८४९

सडक कर विद्युतीय प्रणालीबाट उठाइने

सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर उठाउने प्रणाली अन्त्य

काठमाडौं केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं, काठमाडौं उपत्यकामा मंगलबार राति भूकम्पको झड्का महसुस भएको छ । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टर स्केलको भूकम्पको धक्का गएको हो । सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको

कोरोनाबाट १८ वर्षीया युवतीको मृत्यु, मृतकको संख्या ५९

वीरगन्ज, पर्सामा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सोमबार ज्यान गुमाएकी पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा मंगलबार राति कोरोना संक्रमण पुष्टि भएको हो । पखाला लागेपछि स्थानीय

जवर्जस्ति व्याज उठाएको भन्दै एनआरएन वित्तीय संस्थालाई बिप्लवको कार्वाहि

अछाम, प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी अछामले साउन २० गते आज एनआरएन नामक वित्तीय संस्थालाई कार्वाहि गरेको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा न १४ कालागाउमा जनतावाट व्याज र किस्ता उठाईरहेको वेला उक्त संस्थालाई कारवाहि गरेको हो

थप २५९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार