Author Archive
काठमाडौंमा ४८ सहित उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा आज मंगलबार कोरोना भाइरसका ६२ जना संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो। हिजो उपत्यकामा ५१ जना संक्रमित थपिएका

बाँकेमा शनिबारसम्मका लागि निषेधाज्ञा लम्बियो
नेपालगञ्ज , बाँके संक्रमणको दर बढ्दै गएपछि बाँकेमा आईतबारदेखी लागु गरिएको निषेधाज्ञाको अवधि बढाईएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले मंगलबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (डिसिसीएमसी)

थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ । देशका विभिन्न प्रयोगशालामा ७ हजार ६८७

थुनुवामा संक्रमण देखिएपछि ईलाका प्रहरी कार्यालय कोहलपुर सिल
काेहलपुर, बाँके थुनुवामा संक्रमण देखिएपछि ईलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको छ । प्रहरी कार्यालयमा रहेका एक जना थुनुवामा कोरोना पोजेटिभ देखिएपछि कार्यालय सिल गरिएको हाे । साउन १४ गते ल्याईएका एक थुनुवामा कोरोना संक्रमण देखिएपछि

बाँकेमा लम्बियो निषेधाज्ञा शनिबार राती १२ बजेसम्म जारी
नेपालगन्ज, बाँकेमा जारी निषेधाज्ञा शनिबारसम्म लम्बिएकाे छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि बाँकेमा आईतबारदेखी लागु गरिएको निषेधाज्ञाको अवधि बढाईएको हाे । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले मंगलबार
सरकारलाई बिज्ञको सुझाब दुई साता लकडाउन गर्नुपर्छ
काठमाडौं, सरकारलाई बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि फेरि दुई साता लकडाउन गर्न विज्ञहरुले सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरु र प्रमुख प्रतिपक्षी दलका नेताहरुसहित गरेको छलफल तथा परामर्शमा विज्ञहरुले यस्तो सुझाव दिएका

अख्तियारका १५ जना कर्मचारीमा कोरोना पोजिटिभ
काठमाडौँ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीहरुमा कोरोना पोजिटिभ देखिएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ सय ८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
देउवासहित बालुवाटारमा प्रधानमन्त्रीले शुरु गरे विज्ञसँग छलफल
काठमाडौं, कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम तथा न्यूनीकरणको उपाय खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँग छलफल शुरु गरेका छन् । विभिन्न विज्ञसहित छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका नेता महन्त ठाकुर

लमजुङको माछापोखरीमा डुबेर एक बालकको मृत्यु
लमजुङ ,लमजुङमा माछापोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। सुन्दरबजार नगरपालिका स्थित कृषि क्याम्पस आडमा रहेको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर सुन्दरबजार ६, पुरानोडिहीका १३ वर्षीय अविनाश विकको ज्यान गएको प्रहरीले जनाएको छ। लेदोसहितको २ फिट

जनकपुरधाममा आजदेखि सात दिन सम्म निषेधाज्ञा
जनकपुरधाम ,प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। सोमबार राति १२ बजेदेखि नै निषेधाज्ञा जारी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सात दिनका

