Author Archive
समय-सम्वाद
आयो हावासँग लहरिँदै रोग संहारकारी आयो लाखौँ शव मनुजका कातमा खात हारी कोरोना भय अब सबै विश्वमा फैलिएको धर्ती बोलिन् बुझ प्रकृतिको रूप हो मैलिएको । छाया पर्खीकन कति रुँदै फर्किए हात रित्तै दायाँबायाँ चलमल गरे

मेरो मगन्ते मित्र
मेरो एउटा साथी छ जब जब म नया कपडा नया पेन्ट टिसर्टमा सेन्ट र मख्लर लगाएर घरबाट चोकसम्मको सफरमा हिन्छु जब म बेहुलो झै सजिएर सुन्दर भएर बजार निस्किन्छु तब उ दङ्ग परेर मलाई टाउकोदेखि शरिरसम्म

साउने झरी अझै केही दिन जारी रहने
काठमाडौँ , अझै केही दिन साउने झरी जारी रहने भएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ छ । त्यसैले अबको वर्षा नेपालको पश्चिममै बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारभन्दा

लालमति
“घर तीन वर्षे र चार वर्षे बर्साैंटे केटाकेटी छन् हजुर, ती अबाेध शिशुमाथि साैतेनी आमा हाल्दा तिनकाे बिचल्ली हुनसक्छ । साैतेनी आमा र बा देख्न र छन् भन्नकाे लागिमात्र त हुन् नि । उसले जानिन भनेर

पाटन अस्पतालमा एक र बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, ललितपुरको पाटन अस्पतालमा एक र बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा जनकपुरकी २८ वर्षीया महिलाको उपचाररकै क्रममा ज्यान गएको हो । यही साउन १८ गते उनी
काठमाडौं उपत्यकामा तीव्र गतिमा फैलिँदै संक्रमण
काठमाडौं ,लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको हो। काठमाडौंमा
निगमकै ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल बन्दै
नेपालगञ्ज , नेपाल आयल निगमले नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्प निर्माण गरेर सञ्चालन गर्ने भएको छ । नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका अनुसार तीन करोड रुपियाँको लागतमा ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प नेपालगञ्जमा निर्माण गरिने

महिलाको ज्यान जाँदा पनि छाउगोठमा बसाल्ने क्रम रोकिएन
सुर्खेत र दैलेख , महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो। दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो। छाउगोठमा सुतेकी उनलाई
नेकपाको संसदको हिसाबमा को कता ?
अन्ततः नेकपा संसदीय दलको हिसाब संग्लो पानीझैँ सफासँग देखिएको छ । आइतबार पार्टी विभाजनविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुकै कारणमात्र हैन, विभाजनले क्षति गर्छ भन्ने दुबैतिरको बुझाईले नेकपा विभाजनको खतरा टरेको हो । तर, आइतबारका हस्ताक्षरधारी सांसदको अभियानले

सरकारप्रमुख जतिसुकै शीतल निवास धाए पनि….
अब प्रधानमन्त्री शीतल निवास गएपिच्छे नेकपा नेताहरुले तर्सिनुपर्ने अवस्था रहेन । संविधान, कानुन, प्रचलन र अवस्था– केहीले पनि प्रधानमन्त्रीलाई सत्तारक्षाका लागि चालिने अन्यथा कदममा साथ नदिने पक्का भएको छ । अध्यादेश त झन् टाढाको कुरा भयो

