Author Archive

दुई थान पेस्तोल र दश राउण्ड गोलीसहित दुईजना पक्राउ

काठमाडाैँ, दुई थान पेस्तोल र दश राउण्ड गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । बुधबार प्रहरीले नुवाकोटका अमर सिंह तामाङ घले र  बिकेश पण्डितलाई  पेस्ताेल र दश राउण्ड गोलीसहित पक्राउ गरेकाे हाे ।   प्रहरीले हातहतियारको ओसार पसार

मजदुरको नजरमा कर्णाली : नमरिजानु नगरिखानु अबस्थामा पुगियो

  सुन आन्सारी, उमेरले २५ बर्षको लक्का जवान अन्सारी नेपालगन्जबाट मजदुरी गर्न कर्णाली प्रदेशको राजधानी बिरेन्दनगर पुगेका छन । दिनभर चोक गल्ली सबै चहार्छन । ठेलाको ब्यापारमा ब्यस्त उनलाई कर्णाली प्रदेश भन्ने पनि थाह छैन ।

१७ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि

काठमाडौं , महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप १७ जनामा प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घरबिदामा रहेको र घरबाट आएपछि क्वारेन्टिनमा बसेका प्रहरीमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । योसँगै ट्राफिक महाशाखामा

सङ्क्रमण फैलिन नदिन नागरिक इमान्दार बन्नुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत ,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक नागरिक इमान्दार बन्नुपर्ने बताएका छन् । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा उनले हरेक नागरिकले आफू सुरक्षित

आन्दोलनको बलबाट प्राप्त भएको कर्णाली प्रदेशको ५ वर्ष

सुर्खेत, कर्णालीबासीको सपना पुरा गर्न पाँच वर्ष अगाडि आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो ।कर्णालीबासीको समृद्धीको सपनाको ढोका खुलेको दिन यहि दिन थियो । संभवत कर्णाली बासीको समृद्धीको यात्रा आज भदौ ४ गतेबाट शुभारम्भ कर्णालीबासीले

लमहीमा एम्बुलेन्सबाट लडेर एक महिलाको मृत्यु

देउखुरी, चलिरहेको एम्बुलेन्सबाट लडेर लमहीमा एकजनाको मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाहिनाका स्थायी घर भएकी हाल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (खुटी) की ३५ बर्षीया कमला बिकको मृत्यु भएको प्रहरीले

गण्डकीमा थप ६ जनामा कोरोना पुष्टि

पर्वत ,गण्डकी प्रदेशमा बिहीबार बिहान थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितहरुको सङ्ख्या १ हजार ८१८ जना पुगेको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु

सभामुख शाहीको नजरमा कर्णाली प्रदेश स्थापनाका ५ बर्ष

कर्णालीबासीको सपना पुरा गर्न पाँच वर्ष अगाडि आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो । कर्णालीबासीको समृद्धीको सपनाको ढोका खुलेको दिन यहि दिन थियो । संभवत कर्णाली बासीको समृद्धीको यात्रा आज भदौ ४ गतेबाट शुभारम्भ भएकाे

सिन्धुपाल्चोक पहिरोमा पुरिएका थप तीन शव भेटियो

सिन्धुपाल्चोक,  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गत शुक्रबार गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ । पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको आज (बिहीबार) बिहान शव

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधन नियन्त्रणमा

काठमाडौं, उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यकाका विभिन्न स्थानबाट आज बिहान १० बजेसम्म ५९४ सवारीसाधन नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बामदेव गौतमले जानकारी दिए। नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल