Author Archive

चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि
चितवन, डाक्टर र नर्ससहित चितवनमा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सर्लाहीका थप एक

पर्सामा थप ४७ जनामा कोरोना संक्रमण
पर्सा ,पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा ८ देखि ७० वर्ष उमेर समूहका ४७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पताल प्रशासनका अनुसार

काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालियो
काठमाडौं , कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण

लिदी पहिरोः हाते औजार प्रयोग गरेर बेपत्ताहरू भेटिने सम्भावना न्यून
सिन्धुपाल्चोक , सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी पहिरोमा परेर बेपत्ता भएकाको खोजी कार्यमा समस्या आएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले पहिरो गएको दिन (शुक्रबार)बाटै बेपत्ताको खोजीकार्यलाई तीव्रता दिए पनि हाते औजार प्रयोग

यो आयुर्वेदिक उपचार कोरोनाको लागि प्रभावकारी बन्दै
कीर्तिपुुर, कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् । कोरोनाका लागि आयुर्वेदिक पद्धति रामवाण नै नभए पनि
अबदेखि सार्वजनिक सवारी साधनको भाडा कार्डबाटै !
काठमाडौँ , अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् । कोरोना विषाणुका कारण पनि यो
घर-घरमा तीजपर्व मनाउन महिला दिदीबहिनीहरूलाई सरोकारवालाहरूको सुझाव
भालुवाङ ,दाङ-देउखुरीको राप्ती गाउँपालिकामा सामुहिक तीज पर्व नमनाउन सरोकारवालाहरूले सुझाव दिएका छन् । शनिबार सिसहनियाँ उद्योग बाणिज्य संघको अायोजनामा हिन्दुहरूको महानचार्ड हरितालिका तीज पर्व मनाउने विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो सुझाव दिएका हुन् । संघका

दाङमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७०१ पुग्यो
दाङ , दाङमा कोरोना संक्रमितको संख्या ७ सय नाघेको छ । आज दाङका ११ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा कुल संक्रमितको संख्या ७०१ पुगको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १० जनामा र स्टार अस्पताल

दाङको लमही स्थित खनाल होटल शिल
भालुवाङ ,दाङ देउखुरीको लमहीमा रहेको एक होटल शिल गरिएको छ । लमही नगर बिकास समितिद्वारा निर्मित एक नम्बर स्टलमा संचालित खनाल होटल शनिबार देखि सिल गरिएको हो। पुर्वको दुई नम्बर प्रदेश सिरहाबाट पश्चिमतर्फ जान लागेको बसका

लिदी पहिरो अपडेट : १६ को शव भेटियो, २३ को खोजी जारी
सिन्धुपाल्चोक , सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गएको पहिरोमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा पुरिएका ११ जनाको शुक्रबार नै शव भेटिएकोमा थप ५ शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको

