Author Archive

बाँकेमा थप १६ जनामा कोरोना पुष्टि
नेपालगञ्ज, बाँकेमा भेरी अस्पताल नेपालगन्जका अनुसार बैंकका दुई कर्मचारी सहित नेपालगन्जका १३, कोहलपुरका १ र राप्तीसोनारीका २ जनामा कोरोना संक्रमण देखिएको हो । नेपाल बैंक लिमिटेड र साँग्रीला बैंकमा कार्यरत दुई कर्मचारीमा संक्रमण देखिएको

अल्पज्ञानी मानसिकता र परिवर्तनको चाहना
कम्युनिष्टहरूको सत्तामोहले दुई फरक धारमा राजनिति गर्दै आएका नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच सत्ताको भागवन्डा गर्न बनेको नेकपा अहिले स्वार्थै स्वार्थको भुमरीमा अलमलिदै फुटको संघारमा छ । दुई वटा पाईलट द्वारा गुडिरहोको जहाजमा यात्रा गरिरहेका

देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा
देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी सबै बागमती प्रदेशमा छन्। त्यसैगरी देशभर १३३ जना संक्रमित आईसीयूमा छन्। यीमध्ये प्रदेश १ मा १६ जना, २ मा ४६ जना, बागमतीमा ५२ जना,
काठमाडौंमा थपिए १८२ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा आज (शुक्रबार) १८२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो। केही दिनयता काठमाडौंमा उपत्यकामा दैनिक सय

आज ८३८ जनामा कोरोना पुष्टि, २५० जना डिस्चार्ज
काठमाडौं,पछिल्लो २४ घण्टामा नेपालमा थप ८३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ। नेपालमा हाल १२ हजार १३२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार

विदशेबाट आउनेलाई क्वारेन्टिनमा राख्ने होटलको सूची सार्वजनिक
काठमाडौं, विदेशबाट चार्टर्ड उडानमार्फत् स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि सरकारले होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका

एभरेष्ट बैंकको हेलचेक्राइ, कोरोना संक्रमण देखिएको शाखामा सेवा सञ्चालन
जनकपुर, कोरोना भाइरस कोभिड १९ को संक्रमण जोखिममा बैंक तथा वित्तिय संस्थाहरु पहिलो नम्बरमा छन् । त्यहाँ कार्यरत कर्मचारीमा संक्रमण बढ्दो क्रममा छ । तर, बैंकका उच्च अधिकारीहरकै लापरबाहीका कारण संक्रमण झनै खतरनाक रुपमा बढिरहेको छ
मोबाइलको डिस्प्लेसहित एक भारतीय नागरिक पक्राउ
कैलाली, कैलालीमा १६ लाखभन्दा बढीको मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआईटी) समूह र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले भारतको उत्तर प्रदेश घर भई हाल

राष्ट्रपति यसपटक पशुपतिनाथ नजाने
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । विगतमा राष्ट्रपति भण्डारी तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड- १९ का

बिजुली गएको मौका छोपी ११ वर्षीया बालिकामाथि बलात्कार
सप्तरी, बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले महदेवा गाउँपालिका–३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारविरुद्ध बिहीबार उजूरी दर्ता गरेको छ । सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला आरोपितले गत सोमबार राति

