Author Archive
संवैधानिक आयोगहरुमा सहमतीका आधारमा मात्रै नियुक्ती गर्ने सहमती
काठमाडौँ, आजको बैठकमा संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी कांग्रेसबीच सहमतीका आधारमा मात्रै नियुक्ती गर्न तिन नेता सहमत भएका छन ।नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टी अध्यक्ष पुष्पकमल
प्रधानमन्त्री ओलीलाई देउवाले गराए ३ मुख्य विषयमा ध्यानआर्कषण (पत्रसहित)
काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई सिन्धुपालचोकको जुगल गाउंपालिका लिदीमा गएको पहिरोको जिम्मा लिने बारे ध्यान आर्कषण गराएका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल
जन्मदिनमा रुख रोपौ साँसद महेश्वर गहतराज(अथक)
नेपालगन्ज, बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज (अथक)ले पछिल्लो समयमा जन्मदिन मनाउदा रुख रोपेर जन्मदिन मनाउनुपर्ने बताएकाछन । हरेक अबिभाबक र शिक्षकले आफ्नो जन्मोत्सवका अवसरमा बिद्यालयमा रुखरोप्ने योजना बनाएमा त्यसले बिद्यालयको सौन्दर्य बढाउनुका

देउखुरीको गढवामा खोलामा डुवेर एक युवाको मृत्यु
दाङ, भालुवाङ देउखुरीको गढवामा एकयुवाको पानीमा डुबेर मृत्यु भएको छ । गढवा गाउँपालिका १ रंसिङखोलामा सोही ठाउँका अन्दाजी ३० बर्षिय बेगम विकको डुवेर मृत्यु भएको प्रहरीले बताएको छ । कपडा धुन गएको अबस्थामा आईतवार दिउँसो ४
प्युठानमा आमाद्वारा ३ वर्षीया छोरीको घाँटी थिचेर हत्या
भालुवाङ, प्यूठानमा एक आमाले आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेकाे पाइएकाे छ । जिल्लाको सरुमारानी – १ बाङ्गेसाल बस्ने अन्दाजी ४० वर्षीया माया अधिकारीले आफ्नै ३ बर्षीया छोरी आयुस्मा अधिकारीको घाँटी थिचेर हत्या गरेको पाइएकाे हाे।

कोरोना कहर : यस्तो देखिन्थ्यो सुनसान नेपालगन्जको सडक
नेपालगन्ज, बाँके पछिल्लो समय काेराेना कहरले नेपालगन्जको सडक सुनसान देखिएको छ । कोरोना भाइरस समुदायस्तरमा फैलिएको भन्दै बाँके जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञ गरेपछि नेपालगन्जको सडक सुनसान भएको हो । कोरोना भाइरस कोभिड १९ रोकथामका लागि निषेधाज्ञ

नेकपा बिवाद: महासचिव पौडेल नेतृत्वको कार्यदल सचिवालयद्धारा अनुमोदन
काठमाडाैँ, नेपाल कम्यनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको महासचिव विष्णु पौडेल संयोजक रहेको ६
प्रधानमन्त्री ओली,नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबिच भेटबार्ता
काठमाडौँ, प्रधानमन्त्री केपि शर्मा ओली नेकपा अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा भेटबार्ता भएको छ । सभापति देउबाको आज केहीबेरअगाडि प्रधानमन्त्री ओली ,नेकपा अध्यक्ष प्रचण्ड संग भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिबालयका अनुसार

कोरोना समुदायस्तरमा फैलिएको भन्दै कोहलपुर नगरपालिकाद्धारा निषेधाज्ञा
बाँके, कोहलपुर नगरपालिकाले कोरोना संक्रमण समुदायमा फैलिएको भन्दै पुनः निषेधाज्ञा जारी गरेको छ ।नगरपालिका प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले भदौ ५ गते सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । योसंगै कोहलपुर

फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ (विज्ञप्ती सहित)
काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ती मार्फत जानकारी दिएका

