Author Archive

एसईई परिक्षाको नतिजा सार्वजानिक हुदैं

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आजै(सोमबार) प्रकाशित गर्ने तयारी छ । जसको लागि परिक्षाको बोर्डको बैठक बसीरहेको छ । कुनै प्राविधिक त्रुटी भएन भने परिक्षाफल आजै सार्वजनिक गरिने नत्र मंगलबार गर्ने बोर्डको तयारी छ । 

सिसहनियाँ-पिपरी बजार सरसफाई गरिने,यस वर्षको तीज घरघरमा मनाउन

भालुवाङ ,दाङ देउखुरीको सिसहनियाँ बजार देखि पिपरी बजार सम्म सरसफाई कार्यक्रम हुने भएको छ । हिन्दु नारीहरूको महान् चार्ड हरितालिका तीज पर्वलाई मध्यनजर गर्दै राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र सिसहनियाँ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा

एसईई परिक्षाको नतिजा सार्वजानिक हुदै

काठमाडौँ ,  राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आजै(सोमबार) प्रकाशित गर्ने तयारी छ ।जसको लागि परिक्षाको बोर्डको बैठक बसीरहेको छ । कुनै प्राविधिक त्रुटी भएन भने परिक्षाफल आजै सार्वजनिक गरिने नत्र मंगलबार गर्ने बोर्डको तयारी छ ।

फोनमा कुरा गर्दागर्दै छतबाट खसेर युवकको मृत्यु

रुपन्देही, फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु

काठमाडौं , नोभेल कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक-एक जना रहेका छन् ।

उपत्यकामा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ , काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका १३९ जना, ललितपुरका १ जना र भक्तपुरका १४ जनामा कोरोना

थप ५८१ जनामा कोरोना, संक्रमित संख्या २७ हजार नाघ्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप भएका समेत हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस

बागमती प्रदेश सभाकी उपसभामुखलाई कोरोना पुष्टि

मकवानपुर ,  बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना पुष्टि भएको छ । सोमबार दिउँसो हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले यसको पुष्टि गरेको हो। आज आएको रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६

कर्णालीमा थप १४ जनामा कोरोना पुष्टि

सुर्खेत, कर्णाली प्रदेशमा आज (सोमबार) थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालमा सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ७, जुम्लाका ३ तथा दैलेख, सल्यान, धनुषा र भारतका १–१ जनामा कोरोना

बिधुत प्राधिकरण कोहलपुर वितरण केन्द्रद्धारा सरसफाइ तथा वृक्षारोपण

नेपालगन्ज, नेपाल बिधुत प्राधिकरणको ३५ औँ वार्षिकोत्सवको अवसरमा कोहलपुर वितरण केन्द्रले सोमबार सरसफाइ तथा वृक्षारोपण गरेकोछ।कोरोनाको बढ्दो संक्रमणको जोखिमका बखत नेपाल बिधुत प्राधिकरणले भीडभाड हुने औपचारिक कार्यक्रम नगर्ने जनाएपछि मातहतका कार्यालयहरुले विभिन्न रचनात्मक गतिविधि गर्दै आफ्नो