Author Archive

आठ घण्टा लाइन बस्दा पनि मल पाएनन् कृषकले
व्यास, तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन्। बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाइनन्

देउखुरीको गढवामा खरको छानो हटाउने अभियान सुरु
देउखुरी, दाङ-देउखुरीकाे गढवा गाउँपालिका वडा नम्बर १ रङसिङका ५० बर्षीय चन्द्रे कुमाल शुक्रवार अभिभावकको साहारामा टिन पाइन्छ भन्ने सुचनाका आधारमा वडा कार्यालयमा आईपुगे । अशक्त तथा अपांगता भएका उनलाई गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडाध्यक्ष बाबुराम

बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु
बुटवल, २० भदौं । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीको बुटवलमा थप दुई जनाको ज्यान गएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो । गत भदौ १५ गते खोकी लागि

सीमा विवादपछि भारत र चीनका रक्षामन्त्रीबीच वार्ता
एजेन्सी, भारत र चीनका सेनाबीच लद्दाखमा भएको पछिल्लो झडपपछि पहिलोपटक उच्चस्तरीय राजनीतिक छलफल भएको छ ।रुस भ्रमणमा रहेका दुई देशका रक्षामन्त्रीबीच शुक्रबार राति २ घण्टा २० मिनेट वार्ता भएको हो । वार्तामा पूर्वी लद्दाखस्थित नियन्त्रण रेखा

यो वर्षकै पहिलो आरोहण अनुमति प्रदान
काठमाडौँ , कोभिड–१९ सङ्क्रमणका कारण शिथिल पर्यटन क्षेत्रका लागि आशाको सञ्चार गराउने खबर छ । महामारीले विश्वमै चर्चित नेपालको आरोहण क्षेत्र पनि प्रभावित बनेको समयमा सरकारले शुक्रबार वर्षकै पहिलो आरोहण अनुमति प्रदान गरेको छ । आरोहण

श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग
काठमाडौँ , कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका

पुल्चोक झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण
काठमाडौँ, ललितपुरको पुल्चोकमा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार बिहीबार रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई रोक्न खोज्दा झडपमा सहभागी महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८

बिपद ब्यवस्थापन गर्न पचालझरनाले सबैसंग सहकार्य गर्ने
कालीकोट । कालिकोटको पचालझरना गाउँपालिकाले बिपदको सामना गर्न सबैसंग सहकार्य गर्ने भएकाे छ । बिपदको सामाना गर्न सबै निकायसंग सहकार्य गर्ने भएको हाे । शुक्रबार भएको बिपद ब्यबस्थापन सम्बन्धि बैठकमा गाउँपालिका सरकार, गैर सरकारी संघ सस्था र

२४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु
काठमाडौं, कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २७१ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या २७१ पुगेको हो। केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो बिहीबार ७

शुक्रबार थपिए एक हजार ३५९ कोरोना संक्रमित , १,३५४ जना डिस्चार्ज
काठमाडौं ,नोभेल कोरोना भाइरसका एक हजार ३५९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ३५९ संक्रमित थपिएको जानकारी दिए । जसमा ४६४ महिला र ८९५ पुरुष

