Author Archive

नदीजन्य वस्तु ओसार पसारमा संलग्न सवारी साधन नियन्त्रणमा
भालुवाङ, दाङ देउखुरीको गोवरडिहा खोलाबाट नियम विपरित नदीजन्य वस्तु उत्खनन् गरिरहेको अवस्थामा एक ओटा स्क्याभेटर र दुई ओटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो प्रहरीले रा २ क ५६७१ र रा २ क ५६६८

सिन्धुपाल्चोक पहिरो अपडेट ; मृतक ९ जनाको सनाखत (नामवली सहित)
सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको घुम्थाङमा गएको पहिरोमा परी मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको छ पहिरोमा पर्नेहरुमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, १० वर्षीया ट्याक्सी शेर्पा, ६५ वर्षीया धनलाल नेवार, २४ वर्षीया शुकलाल विक, २३ वर्षीया जुनु

दाङमा भोलिबाट विहान ६ देखि बेलुका ७ बजे सम्म बजार खुल्ने
दाङ, भोलीबाट बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् । बिहान ६ बजे देखि साँझ ७ बजे सम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने र सार्वजनिक यातायातका सवारी साधनहरु पनि जोर बिजोरका आधारमा संचालनमा आउने जिल्ला

देउखुरीको लालमटिया स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरू
भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीले अल्ट्रासोनो ग्राफी अर्थात भिडियो एक्सरे सेवा सुरु गरेको छ । स्वास्थ्य चौकीको सेवा बृद्धि भए संगै ल्याव सेवा, प्रसुति सेवालाई प्रभावकारी वनाउदै

भाँसिएको लमही – घोराही सडक खण्ड एकतर्फी सुचारू
दाङकाे लमही-घाेराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब २ किलोमिटर उत्तर जंगलमा पक्कि सडक भाँसिएको छ । सडक भाँसिए सँगै दुर्घटनाको खतरा पनि बढेको छ । आइतवार विहान ५ बजेको समयमा

कोरोनाबाट थप नौं जनाको मृत्यु, मृतक संख्या ३४५ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप नौं जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ९ जना कोरोना संक्रमितको मृतयु भएको हो । मृत्यु हुनेमा ३ महिला र पुरुष

थप एक हजार ३९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५४ हजार नाघ्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ३९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
लागू औषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित सात पक्राउ
झापा, प्रहरीले प्रतिबन्धित लागू औषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि
पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परीक्षण अनुसार लम्जुङमा १७, पूर्वी नवलपरासीमा ८, स्याङ्जामा ४, कास्कीमा २ र तनहुँमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी

बबई नदीमा नुहाउन गएका एक युवक बेपत्ता
बर्दिया, बर्दिया जिल्ला गुलरिया नगरपालिका–५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन् । खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद्

