Author Archive

आन्तरिक उडान आजबाट खुल्याे

चैत ११ गतेदेखि बन्द भएको आन्तरिक उडान आजबाट देशैभरका विमानस्थलमा खुला गरिएको हो। सरकारले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने यसअघि नै निर्णय गरेको थियो। सुरुमा सामान्य अवस्थाको २५ प्रतिशतमात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएकाे

गरिब र अतिविपन्न परिवारमा कोरोना परीक्षण खोइ ?

काठमाडौं , सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण

बन्द रहेको चैनपुर विमानस्थल निर्माण सम्पन्न

बझाङ , करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ । अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ ।  विमानस्थलको

मन्त्रीपरिषद् पुर्नगठनबारे प्रधानमन्त्री ओलीको ३ विकल्प यस्तो

काठमाडौँ , सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा पार्टी प्रधानमन्त्री एव्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले ३ विकल्प प्रस्तुत गरेका छन ।  आइतबार पार्टी कार्यालय पेरिसडांडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनलाई मुख्य एजेन्डा बनाएर

अनशनरत डा. केसीको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं,  चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ। ‘सोलिडारिटी फर डा. केसी एलायन्स’ को ब्यानरमा उनको पक्षमा प्रदर्शन भएको हो। सात दिनदेखि अनशनमा

बाँकेमा आइतबार ८ जनामा कोरोना पुष्टि

नेपालगञ्ज, बाँके। भेरी अस्पताल मा गरीएको परिक्षणमा ४ पुरुष र ४ महिलामा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । पछिल्लो २४ घण्टामा ४९ जनाको कोरोना परिक्षण गरीएकोमा नेपालगन्जका ५ र कोहलपुर मेडिकल कलेजका ३ जना

गढवामा बनेको सर्पदंश उपचार केन्द्रको मुख्यमन्त्री पोख्रेलद्वारा उद्धघाटन

 देउखुरी, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले देउखुरी क्षेत्र पछाडि परेको भन्नु लज्जास्पद कुरा भएको बताएका छन् । दाङ देउखुरीको गढवामा आयोजित दाङ देउखुरी सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सो कुरा बताएका हुन्

“विद्रोह एक-मात्र विकल्प”

 सदियौं देखि संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको मांग र हजारौं वीर सपुतहरुको त्याग र वलिदानीले संविधान त बन्यो तर शासक वर्गको नश्लिय चिन्तन र हेपहा प्रवृतिका कारण मधेसी,थारु ,अादीवासी जनजाती, अल्पसंख्यक, दलित तथा महिलाहरुले विभिन्न मांग

कक्षा ११ र १२ का विषय समूह र कोड परिवर्तन

काठमाडौं, पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र कक्षा १२ को विषय कोड परिवर्तन गरेको छ। केन्द्रले शिक्षक, विद्यार्थी, सरोकारवाला र पेसागत संघसंस्थाबाट प्राप्त सुझावका आधारमा शैशिक सत्र २०७७ बाट लागू हुने गरी विषय र कोड पनि

भियतनाममा शक्तिशाली आँधी, तीन जनाको मृत्यु

भियतनाम, भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको