Author Archive

विद्या भट्टराई : सादगी र जिम्मेवारीको प्रतीक
काठमाडौं । निवर्तमान शिक्षा मन्त्री एवम् नेकपा (एमाले) की सांसद विद्या भट्टराई हालै सार्वजनिक यातायात (टेम्पो) मा यात्रा गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। यो तस्बिरलाई हेरेर धेरैले उनलाई सादगीको प्रतिमूर्ति र जिम्मेवारीको उदाहरणका रूपमा

केपी शर्मा ओलीलाई शिक्षकहरूको अपमान नगर्न प्रचण्डको चेतावनी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिक्षकहरूको समस्यामा जिम्मेवारीपूर्वक काम नगरेको आरोप लगाउँदै चेतावनी दिएका छन्। उनले शिक्षकहरूको आन्दोलनलाई असमझिक र अपमानजनक कार्यको रूपमा टिप्पणी गर्दै सरकारको रवैयामा असन्तुष्टि

अमेरिकामा मध्यपश्चिम समाज मेरिल्याण्ड गठन, अध्यक्षमा चन्द
काठमाडौं, मध्यपश्चिम समाज मेरिल्याण्ड अमेरिकाको नया कार्यसमिति चयन भएको छ । नेपाली मूलका नागरिकहरूको साझा संस्था मध्यपश्चिम समाज मेरिल्याण्ड गठन भएको हो । समाजको नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण चन्दलाई चयन गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा

कहाँ हराए पूर्ण पौडेलहरू ?
आज वैशाख १३ गते! २०५९ सालको यिनै दिन, अर्थात वैशाख १३ गते, काठमाडौंको कालिमाटी क्षेत्रबाट तत्कालीन ज्ञानेन्द्रको शाही निरङ्कुश सत्ताको लोकेन्द्र बहादुर चन्द सरकारद्वारा गिरफ्तार भई बेपत्ता पारिनु भएका हाम्रो संगठन अखिल (क्रान्तिकारी) का आदरणीय महासचिव

जम्मु-कश्मीर घटनाका पीडितप्रति नेकपा (बहुमत)को श्रद्धाञ्जली, न्यौपाने परिवारसँग भेट
काठमाडौं । भारतको जम्मु–कश्मीरमा धार्मिक कट्टरपन्थी अतिवादी आततायीहरूले पर्यटकमाथि गरेको नृशंस नरसंहारमा परी ज्यान गुमाएका बुटवल–११, मनकामनापथ निवासी सुदिप न्यौपानेप्रति नेकपा (बहुमत)ले शोक प्रकट गर्दै अपराधीहरूलाई कडा कारबाहीको माग गरेको छ। शनिबार नेकपा (बहुमत)का स्थायी समिति

जनपक्षीय शिक्षा ऐनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम हुँदै
काठमाडौं । जनपक्षीय, वैज्ञानिक र समान पहुँचको शिक्षाका लागि नयाँ शिक्षा ऐनको आवश्यकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौंमा हुने भएको छ। नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले २०८२ साल वैशाख १४ गते, आइतबार दिउँसो १:०० बजे

लालटिन मुनिको सपना !
पूर्वी नेपालको सानो गाउँ – भीरको डिलमा उभिएको एउटा थोरै टिन छाएको झुपडी। त्यसमा गंगा, उनका आमा र बाबु बस्थे । बाबु खेत जोत्नुहुन्थ्यो, आमा गाउँले घरमा भाँडा माझ्थिन्। दिनभर घाम र पसीनामा बित्थ्यो जीवन, तर

संगठन, सेवा र संघर्षको समीकरण : तिमिल्सैनाको उम्मेदवारीको सन्देश
अछाम । संगठनभित्रको अनुशासन, जनसेवामा निरन्तरता, र दशकौँ लामो राजनीतिक संघर्षको धरातलमा उभिएर नेकपा एमाले अछामका नेता सत्यराज तिमिल्सैनाले उप-सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। तिनै तिमिल्सैना, जसले २०५३ सालमा कुईका गाउँ कमिटीको उप-सचिव भएर राजनीतिक

जनमत–नाउपा एकीकरण : विकल्प निर्माण कि सत्ता समीकरण?
काठमाडौं । मधेस राजनीतिमा दुई फरक धाराका रूपमा उभिएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) वैशाख १७ गते पार्टी एकीकरणको घोषणा गर्दैछन्। जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार, बुधबार बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल

शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकप्रति १० विद्यार्थी संगठनहरूको ऐक्यवद्धता
काठमाडौं । नयाँ शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भई आन्दोलनरत रहेका बेला विभिन्न विद्यार्थी संगठनहरूले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्। संयुक्त प्रेस वक्तव्य जारी गर्दै अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, विद्यार्थी जनमत