Author Archive

कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु, ६ उपचाररत
तनहुँ, २८ असोज । तनहुँ भिमादका ९८ वर्षीय धर्मकुमार श्रेष्ठ दुई साताअघि चितवनमा कान्छो छोराको घरमा बेहोस भए । उनलाई उपचार गर्न चितवन मेडिकल कलेज लगियो । त्यहाँ आईसीयूमा उपचार गराइरहेका बेला उनका अन्य तीन छोरासहित
‘कोरोना परीक्षणमा शुल्क नलिनू’ : सर्वोच्च
काठमाडौं, सर्वोच्च अदालतले कोरोना परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते गरेको फैसलाको मंगलबार सार्वजनिक पूर्णपाठमा कोरोना परीक्षण निःशुल्क गर्न आदेश दिएको हो। अधिवक्ता केशरजंग

बाँकेको राष्ट्रिय युवा संघको स्थानिय नेतृत्वमा नयाँ अनुहार
बाँके कोहलपुर, सत्तारूढ ढल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकटको युवा संगठन राष्ट्रिय युवा संघ बाँकेले समायोजनको टुङ्गो लगाए संगै जिल्ला र स्थानिय स्तरमा नेतृत्वका नयाँ अनूहारहरु देखिएका छन् । मंगलबार समायोजनको टुङ्गो लगाए संगै कोहलपुर नगरपालिकको जिम्मेवारी

सरकारले फेरि घटायो कोरोना परीक्षण शुल्क
काठमाडौं, सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएको छ । परीक्षण शुल्क दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । मङ्गलबार भएको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका

चितवनमा कोरोनाबाट हुने मृत्युदर देशभरमै दोब्बर
चितवन, समग्र देशको तुलनामा चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ अन्य जिल्लाबाट उपचारका लागि यहाँ आएर मृत्यु भएकालाई छाड्दा समेत जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको हो । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो । सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार

पछिल्लो २४ घण्टामा थपिए ३५५६ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार

२४ घण्टामा १५०३ ले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १५०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७८ हजार ७८० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

२४ घण्टामा उपत्यकामा थपिए २१२९ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जना संक्रमित थपिएका छन् । यसअघि

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ
काठमाडौँ, महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ लेखर्क घर भई

