Author Archive

नेपालगञ्जमा प्रहरीको ‘क्विक रिस्पोन्स टिम’ परिचालन

नेपालगञ्ज , बाँके प्रहरीले चाडपर्वको समयमा जिल्लामा हुन सक्ने सम्भावित अपराधका घटना, लुटपाट तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पर्व विशेष सुरक्षा योजना अन्तरगत नेपालगञ्जमा १६ वटा मोटरसाईकल मार्फत ‘क्यूआरटी’ क्विक रिस्पोन्स टिम परिचालन गरेको

अब बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड

एजेन्सी, बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको छ।बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आन्दोलन चर्किएसँगै सरकारले मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो। सोमबार बसेको बंगलादेशको मन्त्रिपरिषद बैठकले उक्त विधेयक पारित गरेको हो।इस्लामका अनुसार कोरोना भाइरस महामारीको

कर्णाली प्रदेशको विवादले केन्द्रमा हलचल, ओली-दाहाल छलफलमा

काठमाडौं,  कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध पार्टीका बहुमत सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि त्यसले नेकपाको केन्द्रीय राजनीतिमा पनि हलचल ल्याएको छ। मुख्यमन्त्रीकै विरुद्धमा पूर्व एमाले समूहका १५ र

चितवनमा ५५ जना नयाँ संक्रमित थपिए

काठमाडौं , चितवनमा थप ५५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्।  भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको २३५ नमुनाको परिक्षणमा ५५ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन्। संक्रमण हुनेमा भरतपुर

दशैँको मुखमा महँगीको मार : दाल र तेलको मूल्य आकासियो

कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका हुन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई

मास्क लगाउन भीआईपीबाटै हेल्चेक्र्याइँ

हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ । तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री

विश्वभर ३ करोड ७७ लाखमा संक्रमण, १० लाख ८१ हजारको मृत्यु

काठमाडौं,  विश्वभर ३ करोड ७७ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ३२९ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ३९

दाङमा देखियो पशुमा लाग्ने भाइरस लम्पी स्किनको संक्रमण

 भालुवाङ , पशुमा लाग्ने नयाँ भाइरस लम्पी स्किनको संक्रमण दाङको देउखुरीमा देखियो पशु स्वास्थ्यकर्मीद्धारा सचेत बन्न कृषकहरुलाई आग्रह ओमप्रकाश गुप्ता , सिसहनियाँ पशुमा लाग्ने नयाँ भाइरस लम्पी स्किनको संक्रमण दाङको देउखुरीमा पनि देखा परेको छ ।

प्रहरी चौकी सिसहनियाँको नयाँ प्रहरी प्रमुखमा पोख्रेल

भालुवाङ , प्रहरी चौकी सिसहनियाँमा नयाँ प्रहरी प्रमुखको रुपमा प्रहरी नायव निरिक्षक बत्तिकुमार पोख्रेल आएका छन् । केहि अघि प्रहरी नायक निरिक्षक गोपालकुमार मल्लको जिल्ला प्रहरी कार्यालय घोराही दाङमा सरुवा भएपछि सोहि ठाउँबाटै नयाँ प्रहरी प्रमुखको

नोबेल अस्पताल दुई कोरोना संक्रमितको मृत्यु

मोरङ, विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार मृतक दुबै सुनसरीका हुन् । शनिबार राति हरिनगर गाँउपालिका ४ का ७१ वर्षीय वृद्ध र दुहबी ३ की