Author Archive

नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ, नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। शुक्रबार राष्ट्रिय खेलकुद परिषद् राखेपले मैत्रीपूर्ण खेलका लागि अनुमति दिएपछि मैत्रीपूर्ण खेलको टुंगो लागेको हो। चैतदेखि नेपाली खेलकुदका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन्

गजल

  बहिनी भन्छिन् जसरी नि आउनैपर्छ दाजु चाडबहाडमा खुसियाली छाउनैपर्छ दाजु । आगँनिमा मखमली-सयपत्री ढकमक्क, यसपाली त टिका-माला लाउनैपर्छ दाजु । कोरोनाको कहर भए नि बाहिर यत्रतत्र, घरमै बसि देउसीको गित गाउनैपर्छ दाजु । महँगो सामान

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

मोरङ, मोरङको विराटनगरका एक संक्रमित वृद्धको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका- ३ बुद्ध चोकका कोरोना संक्रमित ६५ वर्षीय वृद्धको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान ३ बजे मृत्यु भएको छ । कोशी अस्पतालको प्रयोगशालामा पीसीआर

निलो प्रकाश दिने चश्मा फाइदाजनक

एजेन्सी, निलो प्रकाश दिने चश्मा निद्रा र कार्यक्षमताका लागि फाइदाजनक तथा सहयोगी भएको एक अध्ययनले देखाएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभरीका मानिस घरमै बसेको बेला विद्युतीय सामग्रीहरुको स्कृनमा धेरै हेर्न थालेको बेला यस्तो अध्ययनको निश्कर्ष

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण

काठमाडौँ, नवलपुरका ३८ सहित गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा सबैभन्दा धेरै नवलपुरका ३८ जना छन् । जसमा देबचुलीका १३, गैडाकोटका १८ र कावासोतीका ७ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या अत्यन्तै कम

काठमाडौं, सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ । सार्क राष्ट्रहरूमा मृत्यु हुने दरलाई नियाल्दा नेपाल पाँचौ स्थानमा रहेको छ ।

नाम मात्रका कोभिड अस्पताल, उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ। संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका छन्। सरकारले संक्रमितको अनुपातमा अस्पतालमा शड्ढया, उपकरण र जनशक्ति

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

काठमाडौं ,विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको छ ।  यस्तै विश्वभरका ३

चितवनमा थप ५५ जनामा कोरोना संक्रमण

चितवन, चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको ३०५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५१ जना चितवनका

राष्ट्रिय युवा संघ नेपालगन्ज उप-महानगरपालिकाको संयोजकमा खान

नेपालगन्ज, सत्तारूढ ढल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकटको युवा संगठन राष्ट्रिय युवा संघ नेपालगन्ज उपमहानगरपालिकाको संयोजको जिम्मेवारी इमान खान पाएका छन् । बुधबार राष्ट्रिय युवा संघ बाँकेले जिल्ला कमिटी र स्थानिय निकायका कमिटिको टुङ्गो लगाए संगै खानलाई