Author Archive

चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु
चितवन,कोरोना भाइरस संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१२ का ४९ वर्षीय पुरुष छन् । अस्पतालका अनुसार असोज ३० गते कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई अस्पतालको कोभिड

दसैं सुरु, घटस्थापनाको साइत ११:४६ बजे
काठमाडौं, आजदेखि नेपालीको महान् चाड दसैं सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने दसैं पर्व दशमीका दिनसम्म विभिन्न धार्मिक अनुष्ठानबाट सञ्चालन गरिन्छ। शरद् ऋतुको आगमनसँगै मनाइने यस पर्वलाई शारदीय नवरात्र पनि भनिन्छ। नवरात्रिभर विशेष साधना

सुरक्षित भएर किनमेलमा निस्कन आग्रह
काठमाडौँ, सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दशैँ नजिकिँदै गर्दा बजारमा भीड बढेको र व्यापारीले विशेष

टीकामा भौतिक दूरी कायम गर्न अनुरोध
काठमाडौँ , कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले दशैँमा टीका लगाउँदा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । रुघाखोकी लागेकाले अभिभावकबाट टाढा रहेर आशीर्वाद लिएर सम्भावित जोखिमबाट बच्न र बचाउने केन्द्रले सबै नागरिकलाई अनुरोध गरेको छ

कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’
काठमाडौँ , विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ । सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु
बाँके, कोरोना भाइरस संक्रमणबाट बाँकेमा १८ वर्षीया युवतीसहित थप दुई जनाको ज्यान गएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत थप दुई संक्रमितको गए राति आधा घण्टाको फरकमा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । मृत्युु

फ्रान्समा टाउको काटेर शिक्षकको हत्या
एजेन्सी, फ्रान्सको राजधानी पेरिसमा टाउको काटेर शिक्षकको हत्या भएको छ। स्थानीय समय अनुसार शुक्रबार साँझ ५ बजेतिर आक्रमणकारीले शिक्षकमाथि चक्कुले आक्रमण गरेपछि टाउको काटिदिएको थियो । आक्रमणकारी भागेपछि मात्रै स्थानीय प्रहरीलाई खबर पुगेको थियो । प्रहरीले

फेसबूकमा ‘बलात्कारी संगठन’ बनाएको आरोपमा एक पक्राउ
काठमाडौं,‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेतलाई छन् । उनलाई नवलपरासीमा पक्राउ गरी काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका
चार लाख घुससहित प्रहरी हवल्दार पक्राउ
बुटवल, चार लाख घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमतीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाई दिन सहयोग गरेवापत चार लाख घुस लिएको आरोपमा हवल्दार

बैतडीमा चाडपर्व लक्षित लकडाउन
बैतडी, चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आंशिक लकडाउन गर्ने जनाएको हो । दशैँ तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला,

