Author Archive

साँखुमा टेम्पो दुर्घटना, एकको मृत्यु, चार घाइते
शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिइन् १३५७ अस्थायी नम्बरको

चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न दरभाउ निर्धारण
खोटाङ,चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ । हिन्दू नेपालीहरुको महान् चाड दशैं, तिहार तथा छठपर्वको अवसरमा व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न आजदेखि नै लागू

आज दसैंको छैटौं दिन : कात्यायनीदेवीको पूजा गरिँदै
काठमाडाैँ, नेपालीको महान चाड बडादसैंको छैटौं दिन अर्थात् आश्विन शुक्ल षष्ठीमा आज कात्यायनी देवीको पूजा आराधना गरिँदैछ। आजको दिन पूर्वोक्त विधि अनुसार स्थापित देवताहरूको पूजा गरी दुर्गाको प्रतिमामा कात्यायनी देवीको पूजा गरिन्छ। कुपुत्रो जायेत क्वचिदपि कुमाता

कोरोनाको खोप परीक्षणका क्रममा ब्राजिलमा एक जनाको मृत्यु
काठमाडौं, कोरोना भाइरसविरुद्धको खोप परीक्षण गर्ने क्रममा ब्राजिलमा एक जनाको ज्यान गएको छ । एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित गरिएको खोप परीक्षणमा सामेल एक सहभागीको मृत्यु ज्यान गएको हो । तर परीक्षण भने जारी रहने ब्राजिलको

लकडाउनमा पनि रोकिएन सुन तस्करी
सनम शाक्यको हत्यापछि सुन तस्करीबारे बढी नै चर्चा हुन थाल्यो, घटना खुल्दै गए तर तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा नआउनु र विदेशी नेटवर्क अझै भत्किन नसक्नुले गिरोह पुनः सल्बलाएको पछिल्ला केही बरामद घटनाबाट देखिन्छ ।

कोरोनाबाट भरतपुरमा ३३ बर्षकी आठ महिने गर्भवतीको मृत्यु
चितवन, कोरोना भाइरस संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा आठ महिनाको गर्भ रहेकी ३३ वर्षीया महिलाको आज (बिहीबार) विहानै ज्यान गएको छ । तनहुँको शुक्लगण्डकी नगरपालिका स्थायी ठेगाना भई हेटौंडा–५ बस्दै आएकी ती महिला असोज ३० गते भरतपुर

गरिबी र दशैं
बेशिं खेतमा लहलह मार्सी धान झुल्दा । आँगनिमा मखमली-सयपत्री फुल्दा ।। भाइलाई सम्झिएर नरुनु है दिदी । अर्को बर्ष आउँला नि बाचेँ भने यदि ।। टालटुल गरेर नै चलाउनु पोहर् साल्कै लुगा । प्रदेश् बाट सम्झदैछुँ

कोरोनाको दशा लागेको बेला दाङ रेडक्रसले ल्याएको दशैं
बुधवार गढवा ४ की साबित्रा केसीले ४ बर्षीय छोरी दिक्षा केसीलाई रेडक्रसले पैसा दिन्छ भन्ने खबर थाहा पाएर पिठ्यूमा बोकेर रेडक्रसको गढवा स्थीत कार्यालयमा ल्याइन् । त्यस्तै गढवा ६ की प्रभा चौधरीले पनि ४ बर्षीय बालक

स्वास्थ्यकर्मीमा कोरोनादेखिएपछि हुम्ला जिल्ला अस्पताल अनिश्चितकालकालागि बन्द
हुम्ला, जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । अस्पतालले यही कात्तिक २ गते स्वास्थ्य र सुरक्षाकर्मी गरी १७ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणका

देशभर ८७ संक्रमित भेन्टिलेटरमा, २६९ को आइसियुमा उपचार हुँदै
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र २६९ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा

