Author Archive

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. खड्कालाई कोरोना
सुर्खेत, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई कोरोना संक्रमण देखिएको छ । लक्षण देखिएपछि शुक्रबार गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । डा. खड्काले अहिले आफू होम आइसोलेसनमा बसिरहेको र श्रीमती डा.

काठमाडौंमा थपिए १११० कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११० जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर २

२४ घण्टामा २८४६ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ। यो सँगै नेपालमा एक लाख

२४ घण्टामा २२२५ कोरोना संक्रमित थपिए
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

२४ घण्टामा कोरोनाका कारण १३ को मृत्यु
काठमाडौँ, गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारणबाट १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज वेभसाइटमार्फत् दिएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म कूल ८४२ जनाले कोभिड–१९ का कारण ज्यान गुमाइसकेका छन्। दसैँको बिदाका कारण स्वास्थ्य

आगामी महिना कोभिडको समस्या थप बढ्ने डब्ल्युएचओको चेतावनी
मस्को, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेको बताइएको

रामारोशन उत्कृष्ट गाउँपालिका हो : प्रमुख प्रशासकिय अधिकृत भण्डारी
रामारोशन गाउँपालिकाको समग्र बिकास र पर्यटनको संभावनलाई लिएर हाम्रा संबाददाता मोहनसिंह धामीले रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर भण्डारीसंग गरिएको बिशेष कुसेसंवाद । भण्डारी ज्यु यहाँलाई कुसेन्युजमा स्वागत छ ? धन्यवाद ! १ कोरोना कहरले रामारोशन गाउँपालिका

यस्तो छ कर्णालीमा प्रचण्डको छड्के प्रहार ! प्रधानमन्त्री ओलीको हार
काठमाडाैँ, नेकपा कर्णाली प्रदेशको विवाद कारण प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविच ध्रुविकरण वढेको छ । कणालीको विवादलाई लिएर यसअघि दुई अध्यक्षविच टेलीफोनमै झगडा परेको विषय वाहिर आएको थियो ।

पाँच महिने बालिकासहित थप चार कोरोना संक्रमितको मृत्यु
काठमाडौँ, पाँच महिने बालिकासहित थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच महिने कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाकी पाँच महिने बालिकाको शुक्रबार राति प्रतिष्ठानमा

मुम्बईको सिटी सेन्टरमा भीषण आगलागी, यस्तो छ क्षति बिवरण
एजेन्सी, मुम्बईको नागपाडा क्षेत्रमा रहको सिटी सेन्टर मलमा भीषण आगलागी भएको छ । शुक्रबार राति लागेको आगोका कारण मलमा रहेका १२ सय पसलमा क्षति पुगेको छ । शनिबार बिहान केही हिस्सामा आगो नियन्त्रणमा आएको भास्कर दैनिकले

