Author Archive

जो जहाँ जहाँ छौं, त्यहीँ रहेर दसैं मनाऔँः प्रधानमन्त्री ओली

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्दै यसपालिको दसैं जो जहाँजहाँ छाैं, त्यहीँत्यहीँ रहेर मनाउन अनुरोध गरेका छन् । उनले चाडबाड केवल

जोखिमलाई मध्यनजर गरी परिवारमा सीमित रहेर दसैँ मनाऔँ : मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी आ-आफ्नो परिवारमा सीमित रहेर दसैँ मनाउन अपिल गरेका छन् । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यसपटक कोभिड-१९ को महामारीलाई जितेपछि आगामी वर्ष

आज दशैँको मुख्य दिन विजयादशमी : टीकाको उत्तम साइत १० : १९ बजे

काठमाडौं, आज विजयादशमी अर्थात दशैंको टीकाको दिन । दुर्गापक्षको मुख्य दिन विजयादशमीका दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक

यस वर्षको दशैमा थारु गाउँ सुनसान, कतै भएनन् स्टेज कार्यक्रम

 भालुवाङ, दाङ सहित थारु बाहुल्यता भएको जिल्लामा हुने रात्रीकालिन स्टेज कार्यक्रम तथा झुमरा, सखिया नाच यस वर्ष हुन सकेको छैन् । कोरोना सङ्क्रमणका कारण सरकारले सामूहिक भेला र भिडभाड तथा मनोरञ्जनका कार्यक्रममा रोक लगाएपछि थारु समुदायले

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्‍त्री ढकाल

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था

लागुऔषध र सुनसहित भारतीय सीमा क्षेत्रबाट चार पक्राउ

कैलाली, बेलडाँडी गाउँपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले लागुऔषध र सुनसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट

बडादशैँको आज नवौँ दिन, सिद्धिदात्रीको विशेष पूजा

काठमाडौँ,बडादशैँको आज नवौँ दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिदैछ । देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिन्छन्। यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

ललितपुर,  ललितपुरको नख्खुमा कारले ठक्कर दिंदा गए राति मोटरसाइकल चालकको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलका

अफगानिस्तानको काबुलमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु

एजेन्सी,अफगानिस्तानको राजधानी काबुलस्थित एक अध्ययन केन्द्र नजिक भएको आत्मघाती बम बिस्फोटमा १८ जनाको मृत्यु भएको छ । नीति शैक्षिक संस्था बाहिर भएको बिस्फोटमा अन्य दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । शिया मुसलमानको बाहुल्यता

दशैँको मनोवैज्ञानिक पक्ष : चाडपर्वले मानसिक स्वास्थ्य सवल बनाउँछ

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेको छ। कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ