Author Archive

बाँकेमा २० जना संक्रमितको अवस्था गम्भीर

बाँके,बाँकेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २० जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर छ । भेरी अस्पताल नेपालगञ्जमा १२ र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २० सङ्क्रमित सिकिस्त रहेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । भेरी

च्याम्पियन्स लिगमा लिभरपुलको लगातार दोस्रो जित

एजेन्सी,च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले लगातार दोस्रो जित निकालेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा डेनिस क्लब एफसी मिद्त्जील्यान्डलाई २-० ले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो । घरेलु मैदानमा लिभरपुललाई जित

‘कोरोनाले मानिसको रोगसँग लड्ने तत्व एन्टीबडी तीब्र गतिमा घट्दै’

काठमाडौं,  अनुसन्धानकर्ताहरूले कोरोना भाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइएको बताएका छन् । कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्वपूर्ण हिस्सा हो । इम्पेरिअल कलेज लन्डनका

भारतमा कोरोनाले १ लाख २० हजारभन्दा धेरैको मृत्यु

काठमाडौं , भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ५१९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ५४

भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने

काठमाडौं, भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउने पक्का भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण तालिकाबारे जानकारी गराएको हो । सेनाध्यक्ष

कोरोनाबाट पुर्व संविधानसभा सदस्य चौधरीको निधन

राजविराज, तत्कालीन संविधानसभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट निधन भएको छ। सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास फेर्न

भारतीय सेना प्रमुख नरभाने नोभेम्बर ४ मा नेपाल आउने

काठमाडौं, भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । उनको भ्रमणको मिति भारतीय पक्षले तोकेको छ । ‘नेपाली पक्षसँग

दाङमा जनता आवास कार्यक्रम, २६७ घर बन्दै

दाङ, दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने भएका छन् । आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २६७ घर चालु आर्थिक वर्षमा निर्माण हुने भएका

लुटपाटको आरोपमा भारतमा पाँच नेपाली पक्राउ

काठमाडौं,एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा भारतको हैदरावादबाट एक महिलासहित चार नेपाली पक्राउ परेका छन् । उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले १९ अक्टोबरमा एक

कोरोनाका कारण एक लाख २२ हजार नेपाली विदेशबाट फर्किए

काठमाडौं,  विश्वव्यापी कोरोना महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण विदेशबाट हालसम्म एक लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबारसम्मको तथ्याङ्कअनुसार १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश