Author Archive

भीम रावललाई संसदमा बोल्न दिएको भन्दै एमालेको आपत्ति
काठमाडौं, प्रतिनिधिसभा बैठकमा भीम रावललाई बोल्न दिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । आज (आइतबार) बसेको संसद बैठकमा एमाले सांसद रावलले एमसिसी सम्झौता संसदमा टेबुल भएको भन्दै विरोधमा आफ्ना धारणा राखेका थिए ।
पाँच जिल्लाका सिडिओ हेरफेर
काठमाडौं, गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पूर्व तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।धनकुटामा युवराज कट्टेल, नुवाकोटमा नारायणप्रसाद रिसाल, हुम्लामा सीता परियार, रुकुम पूर्वमा कृष्ण खड्का

ओलीलाई भेट्न देउवा पत्नीसहित बालकाेटमा
काठमाडाैं, प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आज बसेको गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा पत्नी आरजुलाई लिएर बालकोट पुगेका हुन् ।अमेरिकी सहयोग परियोजना एमसीसीको बिषयमा

बुहारीले गरिन् सासूको हत्या
दाङ, दाङमा छिमेकीको सहयोग लिएर आफ्नै बुहारीले सासूको हत्या गरेकी छिन् । घोराही उपमहानगरपालिका वडा नं। १९ खानीगाउँ निवासी २३ वर्षीया वसन्ती घर्तीले आफ्नै सासू ५५ वर्षीया इन्द्रकुमारी घर्तीलाई हत्या गरेकी हुन्। उनले छिमेकी २२ वर्षीया

प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा परेन एमसिसी
काठमाडौँ, बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) समावेश गरिएको छैन। थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव बैठकको कार्यसूचीमा छ। बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक तय भएको छ।

पुर्व मन्त्री बस्नेतको पहलमा कुशे हिमालको फेदमुनी बन्दै देशकै नमुना सुरुङमार्ग
जाजरकोटको कुशे गाउँपालिका कुशे पाटनको फेदमुनी जाजरकोट जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउंपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउंपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि

आज तामाङ समुदायको सोनाम ल्होसार देशभर मनाइँदै
काठमाडौँ, नेपालका आदिवाासी जनजातीय समुदाय मध्येका तामाङ समुदायले आज सोनाम ल्होसार धुमधामकासाथ मनाउादै छन । माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज देश तथा विदेशमा रहेका तामाङ समुदायले विविध कार्यक्रमकासाथ मनाउन लागेका

कर्णालीमा सत्तारुढ गठबन्धन र एमालेबीच सातबुँदे सहमति
सुर्खेत, कर्णाली प्रदेशमा सरकार र प्रतिपक्षी दल एमालेबीच संसद्को गतिरोध अन्त्य गर्न सातबुँदे सहमति भएको छ । सभामुख राजबहादुर शाही, मुख्यमन्त्री जीवनबहादुर शाही, प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता यामलाल कँडेल, उपसभामुख पुष्पा घर्तीमगर, माओवादी केन्द्र

जनताको दुखसंग सुख साट्ने वीर वहादुरको त्यो भीष्म प्रतिज्ञा
लामो रस्साकस्सी बिच कर्णाली सरकार यतिबेला विस्तार भएको छ । मुख्यमन्त्री याँमलाल कंडेलले प्रमुख सत्ता सारथीका रूपमा रहेको माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएसंगै सरकार विस्तार गरेका छन । मन्त्रीको लागि शुभ साइत पर्खेका डोल्पाका माननीय वीर

पचालझरना सम्पर्क मञ्च सुर्खेतको अध्यक्षमा शाही
सुर्खेत, माओवादी केन्द्र पचालझरना गाउँपालिका सुर्खेत सम्पर्क मञ्चको अध्यक्षमा हिक्मत शाही चयन भएका छन । वीरेन्द्रनगर सुर्खेतमा गरिएको भेलाबाट अध्यक्षमा शाही चयन भएका हुन । उपाध्यक्षमा कौसिला बस्नेत सर्पराज शाहि र सचिवमा पदम साहि सहसचिवमा जन्म बोगटि चयन

