Author Archive

एथलेटिक्स टोली भारत जाने
काठमाडौं, दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार भारतको नागाल्यान्ड प्रस्थान गर्दैछ ।चैत १२ गते हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३–३ तथा जुनियरमा ३–३ पुरुष-महिला गरी १२ खेलाडी सहभागी

मणिक लामा बम राकेको आरोपमा पक्राउ
काठमाडौं, विप्लव नेतृत्वको नेकपाका पुर्व नेता मणिक लामा बम राखेको आरोपमा पक्राउ परेका छन् । एमालेको विद्यार्थी सङ्गठन अखिलकी पुर्व अध्यक्ष तथा सांसद नबिना लामाका बुबा समेत रहेका लामालाई बम राखेको आरोपमा पक्राउ परेका छन् ।

माओवादी केन्द्रका नेता विष्ट एमाले प्रवेश
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई आइतबार दिउँसो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत

एआइजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी
काठमाडौं, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ। वरियता मिचेर बढुवा सिफारिस गरिएको भन्दै असन्तुष्ट डीआइजीहरुले आइतबार लोकसेवा आयोगको कार्यालयमा उजुरीपत्र बुझाएका हुन्। असन्तुष्टमध्ये एक डीआइजी ईश्वरबाबु कार्कीले लोकसेवामा उजुरी

प्रियंका कार्कीको मोबाइल सीआईबीको नियन्त्रणमा
काठमाडौं, अभिनेत्री प्रियंका कार्कीको मोबाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबार गरेको हुनसक्ने आशंकामा अनुसन्धानका लागि उनको मोबाइल नियन्त्रणमा लिइएको ब्यूरोका एक अधिकारीले अनलाइनखबरलाई बताए ।

रुखको हाँगा लागेर बालिकाको मृत्यु
सुर्खेत, सुर्खेतको वीरेन्द्रनगरमा रुख काट्दै गर्दा हाँगा खसेर लाग्दा आइतबार एक बालिकाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगपालिका–१ मा रहेको कृष्ण सामुदायिक वनमा रुख काट्ने क्रममा रुखको हाँगा खसेर लाग्दा बालिकाको मृत्यु भएको हो । कर्णाली

युद्धग्रस्त यमन खाना पकाउने ग्यासको अभाव
एजेन्सी, खाना पकाउने ग्यासको अभाव यमनका विभिन्न क्षेत्रहरूमा गम्भीर समस्याका रूपमा देखिएको छ । युद्धग्रस्त खाडी मुलुकमा बसोबास गर्ने लाखौं मानिसहरूको पीडालाई ग्यास अभावले थप पीडादायी बनाएको छ । बितेका केही दिनहरूमा धेरै सहरका थुप्रै इन्धन

मधेसलाई काठमाडौंले अझै स्वीकार्न सकेको छैन : राजेन्द्र महतो
धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले शासन सत्तामा मधेसीको सहभागिता नभएसम्म मधेशको विकास हुन नसक्ने बताएका छन् । मंगलबार जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले मधेशले देशमा जति योगदान गरे पनि
डीआईजी पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौं, नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरु वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न

रुसले अमेरिकी राष्ट्रपति बाइडनमाथि प्रतिबन्ध लगायो
काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध लगाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धबारे जानकारी दिएको हो ।राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र

