Author Archive
एउटै पदमा १२ वर्षसम्म जागिर
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीको पेलाइमा परेका उपसचिवहरू एउटै पदमा १२ वर्षसम्म जागिर खान बाध्य भएका छन्। बोर्डका अध्यक्ष र सदस्य सचिवले बढुवाको फाइल अघि नबढाउँदा उनीहरू बिचल्लीमा परेका हुन्। वर्षौँसम्म एउटै पदमा बसेर दिक्क

मेक्सिकोको फुटबल खेलमा भएको हिंसामा २२ जना घाइते
एजेन्सी, मेक्सिकोको फुटबल खेल जारी रहेको अवस्थामा शनिबार हिंसा भड्कँदा कम्तीमा २२ जना घाइते भएका छन् । मैदानमा नै झडप हिंसा फैलिएपछि खेल रद्द गरिएको थियो । क्वेरेटारो शहरको ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीचको खेल

ड्युटीको विवादमा बीएसएफ जवानद्वारा ४ जना साथीको हत्या
एजेन्सी, ड्युटीलाई लिएर विवाद हुँदा पञ्जाबको अमृतसर जिल्लामा रहेको बीएसएफ (सीमा सुरक्षा बल) मुख्यालयमा आइतबार बिहान एक जवानले मेसमा अन्धाधुन्ध गोली चलाउँदा ४ जवानको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । सोही

अब युट्युब च्यानल कानुनी दायरामा
काठमाडौं, सरकारले युट्युब च्यानल र इन्टरनेटको माध्यमबाट हुने अन्य प्रशारणका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीको एघारौं संशोधन गर्दै त्यस्ता प्रशारणको नियमन र अनुगमन गर्ने व्यवस्था गरेको

नेपाल एयरलाइन्सले पायो साउदीको उडान अनुमति
काठमाडौं । नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको छ । निगमले सोमबार साउदी अरेबियाको रियादस्थित सामान्य नागरिक उड्डयन प्रधिकरण कार्यालयबाट औपचारिक रुपमा उडान अनुमति प्राप्त गरेको हो । प्रधिकरणले साउदी

राष्ट्रपति समक्ष सरकारको प्रतिवेदन पेस
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सरकारले आर्थिक वर्ष २०७७/०७८ मा गरेका काम र प्राप्त उपलब्धिसहितको प्रतिवेदन पेस गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई सरकारको काम र प्राप्त उपलब्धिसहितको

रुस युक्रेनबीच तेश्रो चरणको वार्ता सोमबार
काठमाडौं- रुस र युक्रेनबीचको युद्ध जारी रहेका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीच युक्रेन र बेलारुसको सीमामा दुई चरणमा वार्ता भएको थियो । तर यस पटक भने वार्ता

फर्जी भोट खसेपछि नेपाली कांग्रेस निर्वाचन रद्द
बारा, फर्जी मत खसेको भन्दै विवाद बढेपछि नेपाली कांग्रेस बाराको निर्वाचन नै रद्द गरिएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कलैयास्थित सिद्धेश्वर संस्कृत मावि परिसरमा शनिबार भएको मतदानका क्रममा बेलुकी साढे ७ बजेतिर विवाद भएपछि

सहमतिबाटै प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता : महरा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् । पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई

प्रतिनिधि सभा बैठक आज बस्दै
काठमाडौं, प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव

