Author Archive

छोरीले गरे आमाको काजकिरिया
काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकामा तीन छोरीले आफ्नी आमाको काजकिरिया गरिरहेका छन् । छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने परम्परागत हिन्दू धार्मिक मान्यतालाई चुनौती दिंदै सुन्दरहरैंचा-४, बाँसबारीका दीपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल)ले आफ्नी दिवंगत

प्रचण्डले त्रासका कारण एमसीसी पास गरे: बिजुक्छे
काठमाडौं, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाएका छन् । भक्तपुर नगरपालिकाद्वारा निर्मित न्हु: पुखु (रानीपोखरी)को उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै बिजुक्छेले भने ” युद्धको

युक्रेनको राजधानीमा हमला गर्ने रुसको चेतावनी
एजेन्सी, रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ‘लक्षित हमला’ गर्न लागेको जनाएको हो । मंगलबार एक वक्तव्य जारी गर्दै रुसी

नेपालमाथि वैदेशिक हस्तक्षेप र त्यसको प्रतिरोध
नेपालको रास्ट्रियता , जनतन्त्र र जनजीविकामाथि यतिबेला गम्भीर संकट उत्पन्न भएको छ। नेपालका शासकहरुको अमेरिकाभक्ति र लेन्डुपपथका कारण नेपालमाथी अमेरिकी गिद्देदृष्टि सधैं टाउकामाथिको तरबार बन्ने गरेको छ। जसको ज्वलन्त उदाहरण हो २०६६ बाट सुरु भएको अमेरिकी

एमालेको नजरमा ‘व्याख्यात्मक घोषणा’ : लत्रिएका जुँगालाई ठाडो पार्ने हतियार
काठमाडौं, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदानसम्बन्धी सम्झौता अनुमोदन प्रकरण बारेमा आफ्नो धारणा सार्वजानिक गरेको छ । मंगलबार काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर पार्टीको औपचारिक धारणा

पर्यटन क्षेत्रमा एमसीसी: मुलुकलाई द्धन्दमा फसाउने योजना मान्य नहुने
काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन एमसीसीको विषय पर्यटन क्षेत्रमा पनि प्रवेश गरेको छ । नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गाे, कुरीयर श्रमिक यूनियन यूनिट्राभको तेह्रौं राष्ट्रिय अधिवेशनमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद

काँग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं, आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ ।
तारिख गुजारेपछि कृषिमन्त्रीको गुम्यो सांसद पद
लुम्बिनी, लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझी सांसदबाट पदमुक्त भएकी छन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको तारिख गुजारेका कारण उनलाई पदबाट नहटाउनु भन्ने अन्तरिम आदेश निष्कृय भएको हो । अब उनी

देउवा र ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी
काठमाडौं, अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री

सात महिनामा नेपालको व्यापार घाटा १० खर्ब नाघ्यो
काठमाडौं, चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको

