Author Archive

पुटिनले दिए युक्रेनको विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता
एजेन्सी, रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् । विद्रोहीले नियन्त्रणमा लिएका स्वघोषित जनगणतन्त्र दोनेत्स्क र लुहान्सकलाई राष्ट्रपतिले स्वतन्त्र राज्यको मान्यता दिएका हुन् । यी दुबै क्षेत्रमा विद्रोहीको पकड छ

अब ‘अन द स्पट’ लाइसेन्स सक्कली-नक्कली छुट्याउन सकिने
काठमाडौं, के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै अन द स्पट (ठाउँका ठाउँ) पत्ता लगाउन सक्नेछ ।
गठबन्धन जोगाउन पौडेको सक्रियता
काठमाडौं, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभामा टेबुल भएसँगै सत्ता गठबन्धनका राजनीतिक दलबीच सम्बन्ध चिसिएका बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसिसी सम्झौता टेबुल भएपछि सत्ता गठबन्धनमा रहेका

मन्त्री भएकाहरु एमसीसीको पक्षमा, अरू विरोधमा !
काठमाडौं, सरकारले संसद्मा टेबल गराएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धनमा आबद्ध दलले नै द्वैध चरित्र देखाउँदै आएका छन् । सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बालुबाटारमा बसेको शीर्ष बैठकमा

नौबिसे–नागढुङ्गा सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो
काठमाडौं, नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ
माओवादी र एकीकृत समाजवादीले सरकार नछाड्ने
काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म

कर्णाली प्रदेशका साना लद्युजलविद्युतको अवस्थाबारे मन्त्री सिंहको चासो
सुर्खेत, कर्णाली प्रदेशभरी रहेका साना जलविद्युत आयोजनाको अवस्थाबारे जानकारी दिन कर्णाली प्रदेशका जलस्रोत तथा विकास मन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका छन । मन्त्रालयमा आज भएको छलफलमा मन्त्री सिंहले कर्णाली विद्युतमा यथार्थ चित्रण गर्नका लागि यो निर्देशन

कोहलपुरमा ड्युटीमा रहेका प्रहरीमाथि ट्रक पल्टिदा महिला प्रहरीको मृत्यु
कोहलपुर, बाँके कोहलपुरको चौराहामा ट्रक दुर्घटना हुँदा एक महिला प्रहरी जवानको मृत्यु भएको छ । आइतबार राति १० बजेको समयमा तिव्र गतीको ट्रक अनियन्त्रित भएर चौराहमा दुर्घटना भएको हो । ट्रक चौराहाको पश्चिम क्षेत्रमा ड्युटीमा खटिएकी
एमसिसीका कारण गठबन्धनमा संकट
काठमाडौं, प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौता अनुमोदन प्रस्ताव टेबुल भएपछि दाहालले दिएको पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनको मात्र होइन, एमसिसीको भविष्य पनि अझै अनिश्चित भएको संकेत मिलेको छ। दाहालको भनाइबाट माओवादी केन्द्र संसद्मा प्रवेश पाएको एमसिसी सम्झौता अनुमोदनको

वैदेशिक रोजगारीमा सात महिनामा २० करोडको ठगी
काठमाडौं, वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ। वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार

