Author Archive

विश्वकप लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंगलबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ । नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११

रुस र युक्रेनबीच दिनहुँ वार्ता भइरहेको छ
काठमाडौं, रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्कीले रुस र युक्रेनबीच प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थसमेत मानिने उनले सो जानकारी दिएका हुन्। उनले रुस र युक्रेनका द्विपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो

होलीमा उच्छृङ्खल हुनेमाथि यसरी हुनेछ निगरानी
काठमाडौं, होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ । होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी

काँग्रेस एक्लै चुनावी अभियानमा
काठमाडौं, नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो। आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने

क्रान्तिकारी माओवादीले स्थानीय तह निर्वाचन बहिष्कार गर्ने
काठमाडौं, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आउँदो वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन वहिष्कार गर्ने भएको छ । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो ।

युक्रेन मुद्दामा अमेरिकाले ‘विकृत सूचना’ फैलायो
काठमाडौं । बेइजिङले युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले ‘विकृत सूचना’ फैलाएको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आज सोमवार रोममा दुई देशका राजदूतहरू बीचको वार्ताअघि चीनको यस्तो प्रतिक्रिया आएको हो । रुसले चीनसँग सैन्य

काँग्रेस परित्याग गरि जाजरकोट जिल्ला समन्वय समिति उप–प्रमुख माओवादी केन्द्रमा प्रवेश
जाजरकोट, जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानी प्रसाद आचार्य लगाएतका १० जना नेताले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले सुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजना

सत्तारुढ गठबन्धनको आयु धेरै दिन छैन : नेता आचार्य
जाजरकोट, नेकपा एमालेका केन्द्रिय सदस्य निरज आचार्यले सत्तारुढ गठबन्धनको आयु धेरै दिन नभएको बताएका छन । वर्तमान समयमा चलिरहेको पाँच दलिय गठबन्धन सत्ता स्वार्थ र अबसरको निम्ति बनेको भन्दै कतिबेला भत्कीने यसको ठेगान नभएको बताएका हुन

कुशेमा नेपाली काँग्रेस छोडी दर्जन बढीले गरे माओवादीमा प्रबेश
जाजरकोट, चुनाव नजिकिँदै गर्दा कुशे गाउँपालिकामा नेपाली काँग्रेस परित्याग गरि करिब ३ दर्जन बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन । कुशे गाउँपालिकाको वडा नं ९ मा करिब ४० जना माओवादी केन्द्रमा प्रबेश गरेका हुन । बिहिवार

कुशे सरकारलाई मेरो भन्नु छ !
हुनत उमेरले नाबालिका हुँ । मैले कुरा गर्दा ठुलो कुरा गरेको सोच्नु हुन्छ होला । धेरै भन्ने पक्षमा छैन । कुशे सरकारसंग न मेरो आग्रह छ नपुर्वाग्रह तर एक नागरीक हुनुको नाताले केहि गुनाशो छ ।

