Author Archive

केजीएफ–२ ले रच्यो नयाँ इतिहास

काठमाडौं, यश स्टारर फिल्म केजीएफ–२ ले भारतमा शानदार ओपनिङ गरेको छ। फिल्मले पहिलो दिन नै हिन्दी बेल्टमा ५३.९५ करोडको व्यापार गर्‍यो, जुन अहिलेसम्म कुनै पनि भारतीय फिल्मको लागि सबैभन्दा धेरै ओपनिङ डे कलेक्सन हो । करिब

पाल्पामा बस दुर्घटना हुदा दुई जनाको मृत्यु

काठमाडौं,शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको छ । शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परि रैनादेवि गाउँपालिका–६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी

आगलागी हुँदा सप्तरीमा एक बालकको मृत्यु

सप्तरी,सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो

नयाँ वर्ष २०७९ र एक सन्दर्भ

विक्रम संम्वतको पात्रो अनुसार सौर्यमानक हिसावले बैशाख १ गतेको नयाँ वर्ष मनाउने काम गरिन्छ भने चन्द्रमानक अनुसार चैत्र शुक्लप्रतिपदा तिथिको दिनलाई नयाँ वर्ष भनिएको हो । नेपाली नयाँ वर्ष हरेक वर्षको बैशाख महिनाको एक गतेलाई मान्ने

विमानस्थलबाट गोलीसहित एक युवती पक्राउ

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् । मलेसिया हुँदै जापान जान लागेकी तनहुँकी २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार तनहुँको भानु नगरपालिका ७

चुनावमा ६ करोड खर्च भएको बताएका शशांकलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, संघीय निर्वाचन आयोगले काँग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । निर्वाचनमा ६ करोड खर्च भएको कोइरालाले बताएको कुरा सञ्चारमाध्यममा आएकाले यससम्बन्धमा के भएको हो जानकारी गराउन भन्दै आयोगले कोइरालालाई ७ दिनभित्र जवाफ पेश गर्न

नेपालगन्जमा कारको ठक्करबाट तिन पैदलयात्रीको मृत्यु

नेपालगन्ज, बाँकेको नेपालगन्जमा उपमहानगरपालिका नजिक कारको ठक्करबाट बाटोमा हिडिरहेका तीन जना पैदलयात्रिको मृत्यु भएको छ । प्रदेश ३- ०१ – २३ च ८४८१ नम्बरको कारले नेपालगन्जको वीपीचोक नजिक सोमबार राती पौने १२ बजे तिर वाटोमा हिडिरहेकक

आइतबार सार्वजनिक बिदा

काठमाडौं, नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

आज चैते दसैं मनाइँदै

काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं ।देवीको पूजा र उपासना गर्दै मनाइँदै छ। असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा

भन्सार एजेन्टको परीक्षा केन्द्र तोकियो (सूचनासहित)

काठमाडौं, भन्सार विभागको भन्सार एजेन्टको इजाजतपत्रको लागि दरखास्त आह्वान गरिएकोमा विभिन्न कारणले पटक–पटक स्थगित भएकोमा लिखित परीक्षा सञ्चालनको लागि परीक्षा केन्द्र तोकिएको छ । परीक्षा केन्द्रहरुमा सञ्चालन गरिने भएकोले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र