Author Archive

राजधानी स्थान्तरण र जग्गा फुकुवामा विलम्ब किन ?
लुम्बिनी प्रदेशकाे स्थायी राप्ती उपत्यका देउखुरी घाेषणा भएकाे दुई बर्ष भन्दा बढी भई सक्याे तर राजधानी कार्यान्वयकाे बिषय भने जस्ताकाे त्यस्तै नै छ । यत्तिका समय सम्म पनि राजधानी किन स्थान्तरण हुन सकेन त ? याे

म हुँ ‘अछुत’
बिहानीको उषा सँगै सुकेका तर बज्रसमानका पाखुराले आरनको छेउमा थोत्रो टोपीले पसिना पुछ्दै मालिले फुललाई आकार दिए जस्तै फलामलाई आकार दिएर औजार बनादिए ती पानी नचल्ने लोहारले । जसले मेरो जीविका जिउँदो छ । फाँटहरुका लिलि

नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद
काठमाडौ । नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद निर्बाचित भएका छन् । यहि साउन २६ गते प्रज्ञा प्रतिष्ठान कमलादी भएको उपभोक्ता संरक्षणको प्रथम अधिबेसनबाट चन्द्र साउदको नेतृत्वमा ४३ सदस्य नयाँ कार्यसमिति ३ बर्षको लागि निर्बाचित

सत्ता गठबन्धनको सिट बाँटफाँटका तीन आधार
काठमाडौँ, सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट तीन आधारमा गर्ने भएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकमा तीन आधार बनाई सिट भागबण्डा गर्ने समझदारी बनेको हो।

युक्रेन युद्ध भड्काउने प्रमुख शक्ति अमेरिका हो : चिनियाँ राजदूत
काठमाडौँ, रुसका लागि चिनियाँ राजदूतले युक्रेन युद्ध भड्काउने प्रमुख शक्ति अमेरिका भएको आरोप लगाएका छन्। वासिङ्टनले रुसलाई मिचेर ध्वस्त पार्न खोजेको उनको भनाइ छ। राजदूत चाङ हानहुइले अमेरिकाले बारम्बार नेटो विस्तार गरेर रुसलाई भित्तामा पुर्याएको र

ताइवान माथि अमेरिकी हर्कतको निन्दा
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पछिल्लो समयमा छिमेकी मुलुक चीन प्रति लक्षित गर्दै अमेरिकी साम्राज्यवादले ताइवानमा गरेको गतिविधिप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल र आफ्नो पार्टी सदैव एक चीन नीति प्रति प्रतिबद्ध रहेको

शिक्षा मन्त्री पौडेललाई क्रान्तिकारीले बुझाएको २७ बुँदे मागपत्रमा के छ ? (पत्र सहित)
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको अनेरास्वियू (क्रान्तिकारी) ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २७ बुदे मागपत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईको नेतृत्वमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडललाई २७

युवा जनस्वयमसेवकले प्रधानमन्त्री देउवालाई बुझायो ३५ बुदे मागपत्र
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक संगठन युवा जनस्वयमसेवक, नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३५ बुँदे मागपत्र पेश गरेको छ । युवा जनस्वयमसेवक नेपालका केन्द्रिय अध्यक्ष हरिश भट्ट, उपाध्यक्ष, अभिनास, सचिवालय सदस्य एवं बाग्मती उपत्यका ब्युरो

हिन्दु-मुस्लिम समुदाय बिचको एकतालाई प्रगाढ बनाउँदैँ मोहर्रम पर्व
नेपालगन्ज, ईस्लाम धर्मावलम्बीहरूले शोकको पर्वको रुपमा मनाउने मोहर्रम पर्वले पछिल्लो समय हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएको छ । हिजो मंगलबार मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत समापन भएको छ । ईस्लाम

अखिल (क्रान्तिकारी) जाजरकोटद्धारा वक्तृत्वकला कार्यक्रम सम्पन्न
जाजरकोट, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी जाजरकोटले पुजिवादी शिक्षा प्रणालीले विद्यार्थीमा पारेको असर र समाधानका उपाय शिर्षकको वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ।जिल्लाको नलगाड नगरपालिका वडा ७ दल्लिमा बुधबार नगरस्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । उक्त

