Author Archive

जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना, तीनको मृत्यु
खलंगा, जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । स्वास्थ्य चौकी गर्खाकोटमा उपचार गर्दागर्दै थप एक जनाको मृत्यु भएको जुनीचाँदे गाउँपालिका ५ का वडाध्यक्ष जयबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार

सिभिल अस्पतालमा बन्यो माओवादी निकट स्वास्थ्यकर्मी संगठन
काठमाडौं। नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठन अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले सिभिल अस्पतालमा तदर्थ समिति गठन गरेको छ । महासंघले नेपाल निजामती कर्मचारी अस्पतालको १३ जनाको तदर्थ इकाई कमिटी गठन गरेको हो । कमिटीको अध्यक्षमा

नेकपा बहुमतले भु-माफिया र मिटर ब्याजी बिरुद्ध संघर्ष गर्ने
कास्की, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीले भु-माफिया र मिटरब्याजी बिरुद्ध संघर्ष गर्ने भएको छ । पार्टीको जिल्ला सम्मेलन आयोजक समितीको बुधवार पोखरामा बसेको दोस्रो बैठकले जिल्लामा रहेका भु-माफिया र मिटरब्याजी बिरुद्ध संघर्ष चलाउने निर्णय गरेको हो

अखिल क्रान्तिकारी गण्डक ब्युरोको विशेष बैठक सम्पन्न
कास्की, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) गण्डक ब्युरोको विशेष बैठक सम्पन्न भएको छ ।बिहिवार कास्कीको पोखरामा राष्ट्रिय भेला आयोजक समिती सदस्य तथा गण्डकी प्रदेश समन्वय समिती इन्चार्ज डिबी शाहीको अध्यक्षता, अखिल (क्रान्तिकारी)

सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो
काठमाडौं। भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ ।घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ

सत्ता स्वार्थ, गठबन्धन र अस्थिरता
जहानियाँ राणा शासनदेखि निरंकुश निर्दलीय पञ्चायती व्यवस्था भोगेका नेपालीले २०४७ सालपछि खुला बहुदलीय व्यवस्थाको अभ्यास गर्ने मौका पाए । २०४७ सालमा जारी बहुदलीय संसदीय अभ्यासको करिब १५ वर्षसम्म अभ्यास गरेपछि मुलुकमा फेरि राजनीतिक परिवर्तन भयो ।

अछाम घटनामा सभामुखको ध्यानाकर्षण
काठमाडौं, सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर

पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो
काठमाडौं, पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ ।साढे १ बजे उक्त जहाज काठमाडौंतर्फ उडेको थियो । मौसम खराब

ल्याउँछ्यौ कहाँबाट ?
मेरो एक मात्र जिउने आधार मेरी प्रिय आमा कति बोक्छयौ पीडा कति लुकाउँछ्यौ कुरा कति रून्छ्यौ एक्लै कति टुट्छ्यौ एक्लै यति धेरै सहनशीलता ल्याउँछ्यौ कहाँबाट ? परिवारको सेवामा दिनरात खछ्यौ आफ्नो पर्वाह नगरी मेरो हेरचाहमा अल्झिन्छ्यौ

अनियमितताको अखाडा स्थानीय तह
गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि संघीय व्यवस्था अनुसार दोस्रोपटक स्थानीय सरकार गठन हुँदैछ । स्थानीय तहमा अधिकार पुगेपनि स्थानीय तह एवं सरकार अनियमितता गर्ने अखडाको रुपमा विकसित हुँदै गएको छ । अपवादमा

