Author Archive

माओवादी केन्द्रको स्थायी समितिमा कर्णालीबाट मात्रै चार जना

सुर्खेत , नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेको छ । पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकबाट ४१ सदस्यीय स्थायी समिति घोष्णा गर्नुभएको हो ।

यी हुन् माओवादी केन्द्रका ४१ स्थायी समिति सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेको छ । आज (विहीबार) प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेका हुन् । खारेजीमा

बाँकेको राप्ती नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

नेपालगञ्ज : बाँकेको राप्ती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ गोरधुईका २६ बर्षीय नर बहादुर कामी राप्ती नदीमा नुहाउने क्रममा वडा नम्बर ५ इन्टेक नजिकैबाट डुबेर बेपत्ता

खोलाले बगाउँदै गरेको अवस्थामा शव फेला

मोरङ । मोरङको जहदा गाउँपालिका-३ हात्तीबन्दामा खोलाले बगाउँदै गरेको अवस्थामा आज (बिहीबार) बिहान एउटा शव फेला परेको छ । सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा अन्दाजी ४०-४५ वर्षका पुरुषको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी

नाइजेरियाकामा जेलमा आक्रमण : कम्तीमा तीन सय कैदीबन्दी भागे

अबुजा । नाइजेरियाको राजधानी शहर अबुजाको एउटा जेलमा पहिचान नखुलेको समूहले आक्रमण गरेको छ । आक्रमणबाट एक कैदीको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । जेलमा ९९४ कैदीहरू रहेका थिए । आक्रमणपछि कम्तीमा

युवा जनस्वयम्सेवकको केन्द्रीय अध्यक्षमा हरिश भट्ट

काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा सङ्गठन युवा जनस्वयम्सेवक, नेपालको केन्द्रीय अध्यक्षमा हरिश भट्ट चयन भएका छन् । युवा जनस्वयम्सेवक, नेपालको बुधबार सम्पन्न विशेष राष्ट्रिय भेलाले भट्टलाई अध्यक्षमा चयन गरेको हो

संघ र प्रदेश निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

काठमाडौं । निर्वाचन आयोगले मंसिर २ गतेका लागि सिफारिस गरेको संघ र प्रदेशको निर्वाचनमा १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान पेस गरेको छ । प्रमुख आयुक्त दिनेश कुमार थपलियाको अध्यक्षतामा बसेको बैठकले महँगी बढेकाले निर्वाचन खर्च

यस्ता छन् मन्त्रिपरिषद बैठकका २२ निर्णय (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद बैठकले मंगलबार गरेका विभिन्न २२ वटा निर्णय आज (बुधबार) सार्वजनिक गरिएको छ । मन्त्रिपरिषदले नागरिकता विधेयक फिर्ता लिनेदेखि नेपाल प्रहरीमा क्षमतासहितको साइबर ब्युरो स्थापनका लागि कोरियाबाट प्राप्त हुने सहयोग स्वीकार गर्नेसहितका निणर्य गरेको

तुइन चुँडिएर १८ वर्षीय किशोर महाकाली नदीमा बेपत्ता

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठालघाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । भारतबाट घर फर्किने क्रममा व्याँस गाउँपालिका-२ का १८ वर्षीय सचिव बुढाथोकी बुधबार महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । भारत

अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनामा

काठमाडौं, अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् ।  जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत