भ्रष्टचारी नेता !

कविता

बा ! तपाईं कस्तो राष्टवादि नेता हो ?
महाकालीको जलपले नुहाएको
त्यही पानीमा कर्यौँपटक
डुुबल्की मारी प्रधानमन्त्रीको सिंढी उक्लेको
राजाको गोत्यार तपाई एमसीसीको पहरेदार
बिभिन्न राष्ट्रघाती सम्झौताको चौकीदार
बा ! तपाई कस्तो राष्ट्रबादी ?
एसपीपी मार्फत अमेरिकी सेनालाई
पत्रचार गर्ने तपाईंकै नेतृत्व सरकार होईन र
बा तापई कस्तो राष्टवादि नेता नेता ?
एमसिसि पास गर्दा कुनै प्रतिक्रिया नदिने
विपक्ष दलको नेता तपाईं होइन र

बा ! तपाईं कस्तो राष्टवादि नेता
एमसिसिको नामा लालपुर्जा दिने तपाईंकै नेतृत्वको सरकार होईन र।
बा तपाईं कस्तो राष्टवादि नेता हो ?
महाकाली भारतलाई बेच्दा परराष्ट मन्त्री तपाईं होईन र ?

बा  ! तपाईं कस्तो भ्रष्टाचारी विरोधि
नेता ?
७० करोड गोकुललाई छानविन गरेको खै त ?
बा तपाईंको कस्तो नेता
म भ्रष्टाचार गर्दिन गर्न पनि दिन्न भन्ने
तर भ्रष्टाचारको आहालमा बस्ने
तपाईं नेतृत्व गरेका सरकारका स्वास्थ्य समाग्रिमा
भ्रष्टाचार गर्ने ढकाल र पोखरेल लाई कार्बाहि गरेको खै ।
बा तपाईं यो सरकारले हैजा फैलाय भन्दै हुनुहुन्छ
तपाईंको नेतृत्वको सरकारले गरेका काण्डै काण्ड भुल्मु भयो की
भ्रष्टाचारको कोरोना फैलाय्एको बिर्सनु भयो कि ?