Author Archive

सडेको अवस्थामा ३ जनाको शव भेटियो
धनगढी । कञ्चनपुरमा तीन जनाको शव भेटिएको छ । सडेको अवस्थामा तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ । लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव

यी हुन् जबरालाई महाभियोग लगाउनुपर्ने ९ कारण
काठमाडौँ, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनुपर्ने कारणमा रञ्जन कोइराला सम्बन्धी कर्तव्य ज्यान मुद्दामा इजलास गठन र फैसला सम्बन्धमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गर्न गएको विषय औंल्याएको छ । शनिबार सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको

संसदिय चुनाव राष्ट्रघात गर्ने माध्यम भएकाले यसको अवज्ञागर्छौं : बास्तोला
काठमाडौं, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले आगामी मंसिरमा हुने चुनावलाई अवज्ञागर्ने घोषणा गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी संयोजक बास्तोलाले नेता–कार्यकर्ता माथिका झुटामुद्दाहरु खारेज गर्ने देउबा सरकारलाई धन्यबाद दिँदै त्यसलाई तत्काल कार्यान्वयन

अनेरास्ववियू (क्रान्तिकारी) कास्कीको अध्यक्षमा कमला परियार
पोखरा, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) कास्कीको अध्यक्षमा कमला परियार निर्वाचित भएकी छन् । सङ्गठनको शनिबार सम्पन्न २४ औँ जिल्ला सम्मेलनले कमल परियारको नेतृतवमा ३५ सदस्य जिल्ला समिती निर्वाचित गरेको हो । सङ्गठनका केन्द्रिय

प्रदेशसभातर्फ काठमाडौँ २ बाट अशोक खड्काको स्वतन्त्र उम्मेद्वारी घोषणा
काठमाडौँ, असोज १ गते । तेक्वान्दोकर्मी अशोक खड्काले शनिबार प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । तेक्वान्दोमा अन्तर्राष्ट्रय स्वर्ण पदक विजेता तथा प्रशिक्षक र अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री खड्काले काठमाडौँको थलीमा एक कार्यक्रम गरेर काठमाडौँ

राणालाई महाभियोग लगाउन समितिको सिफारिस
काठमाडौँ, सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन संसदीय सिफारिस समितिले निर्णय गरेको छ । सिफारिस समितिका बहुमत सदस्यले राणालाई महाभियोग लगाउन सिफारिस गरेका हुन् । एमाले र लोसपाका सदस्यले निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै फरक

बहुमत क्रान्तिकारी दाङ्गको अध्यक्षमा निर्मला खड्का
दाङ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) दाङको अध्यक्षमा निर्मला खड्का निर्वाचित भएकी छन ।अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईको प्रमुख आथित्वमा शुक्रवार सम्पन्न २५औं जिल्ला सम्मेलनले नेतृ खड्कालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमा एकराज र सचिवमा गोपिलाल
कोहलपुर, प्रजातन्त्रवादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पसको अध्यक्षमा एकराज शर्मा चयन भएका छन् । केही महिना अगाडी स्थगित भएको प्रजातन्त्रवादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको एकाई कार्यसमितिको भेला शुक्रवार सम्पन्न भएको हो ।टेकेन्द्र कुमार महतराको

वागेश्वरी बहुमुखी क्याम्पसमा सर्वपक्षीय कार्यक्रम सम्पन्न
कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बाँकेमा व्यवस्थापन संकाय अन्तगर्तको बिबिए कार्यक्रम सन्चालनार्थ सर्वपक्षीय तथा सर्वदलीय कार्यक्रम सम्पन्न भएको छ ।शुक्रवार भएको कार्यक्रममा बोल्दैँ कोहलपुर नगरपालिका उपमेयर संगिता सुवेदीले कोहलपुरका धेरै विद्यार्थीहरु नेपागन्ज विविए अध्ययनको

फोर्ब्सको धनाढ्यको सूचीमा भारतका गौतम अडानी दोस्रो स्थानमा
एजेन्सी, भारतीय उद्योगपति गौतम अडानी शुक्रबार फ्रान्सको एलभीएमएचका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । एलन मस्क अझै पहिलो नम्बरमा छन् । दोस्रोमा गौतम अडानी, तेस्रोमा बर्नार्ड अर्नाल्ट, चौथो नम्बरमा जेफ बेजोस

