Author Archive

सबै पालिकामा सिसिटिभी क्यामराद्वारा निगरानी सुरु
जाजरकोट, सदरमुकामसहित सबै पालिकाका मुकामबाटै सिसिटिभी क्यामराद्वारा निगरानी सुरु गर्न लागिएको छ । भेरी नगरपालिकाकाे सदरमुकाममा तीन वर्षदेखि बिग्रिएका क्यामरा मर्मत गरेर सञ्चालनमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौलाले जानकारी दिए । पालिकाको सहकार्यमा
आगामी निर्वाचन : चुनावी चहलपहल बढ्दै
महोत्तरी, निर्वाचन प्रचार-प्रसारका लागि सभा, सम्मेलन खुला प्रचार अभियान खुलेसँगै महोत्तरी-१ प्रतिनिधिसभामा चुनावी चहलपहल बढेको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुरूप कात्तिक १७ देखि निर्वाचनका लागि उम्मेदवार र दलले खुला प्रचार गर्न पाउने अवधि सुरु

सन्दीप लामिछाने पुर्पक्षका लागि जेल चलान
काठमाडौँ, नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई

गठबन्धनका मुख्य तीन उदेश्य छन् : नारायणकाजी श्रेष्ठ
चितवन, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति सम्झौताका बाँकी काम पूरा गर्न र समृद्ध नेपाल निर्माणका लागि गठबन्धनको मुख्य तीन काम भएको बताएका छन्।गोरखा समाज चितवनले आज आयोजना गरेको गोरखाको
आगामी निर्वाचन : बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा
राँझा, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्वमन्त्री र पूर्वनगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका

कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा
सुर्खेत , कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ। खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो।हालसम्म प्रयोगशाला नहुँदा काठमाडौँ

दुई क्रान्तिकारी विद्यार्थी सङ्गठनले आज पत्रकार सम्मेलन गर्दैँ
काठमाडौं, आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको अवज्ञा तथा बहिस्कारमा लागेका चार कम्युनिस्ट पार्टी संग आबद्ध विद्यार्थी संगठनहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन्।धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओबादी) संग आबद्ध अखिल (क्रान्तिकारी)

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस
काठमाडौं , नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि
माझी बस्ती जहाँ भोट माग्न मात्रै पुग्छन् उम्मेदवार
ढोरपाटन , जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन्

मतपत्र छपाइ आज सकिने, ढुवानी धमाधम हुँदै
काठमाडौँ , प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ आज सकिने भएको छ। प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक करिब ८ करोड मतपत्र छपाइको काम आज सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगले

