Author Archive

मनकाे तिर्खा मनमै बन्धकी भएपछि काकाकूल जिन्दगी कस्ताे हुन्छ

अहिलेसम्मकै धेरै हेरिएकाे नेपाली म्यूजिक भिडियाे यस्ताे छ

नक्कलीले घुमाइ घुमाइ छाडेपछि

वैज्ञानिक समाजवाद नै अाजकाे समस्याकाे समाधान हाे

– के गरिरहेको छ, नेकपा माओवादी यतिबेला ? हामी नेपाली जनतालाई अधिकारसम्पन्न र देशलाई स्वाधीन बनाउने उद्देश्यमा केन्द्रित भएर काम गरिरहेका छौं । यो राजनीतिक उद्देश्य आफैंमा एउटा महत्त्वपूर्ण रणनीति पनि हो । – तपाईंहरू संघर्ष,

निगम तीन वर्षपछि घाटामा । पूर्वाधार शुल्क हटाउने तयारी

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लिँदै आएको पूर्वाधार शुल्क अर्को महिनादेखि हटाउने भएको छ । पूर्वाधार शुल्क संकलन गर्दा चौतर्फी विरोध आएको भन्दै निगमले माघ १९ देखि सो शुल्क हटाउने भएको हो । निगमले

५१ देशका ३ सय ३९ नागरिक नेपालबाट निष्कासित

काठमाडौं – नेपाल आएका ५१ देशका ३३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन् । अध्यागमनसम्बन्धी अपराधमा २७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो । गत वर्ष ३२६ विदेशी नागरिक निष्कासनमा परेका

अपांगता भएकी महिलाको भरमा ५ दृष्टिविहीन र १० बालबालिका

काठमाडौं – सप्तरीको गम्हरिया प्रवाहा–४ स्थित पट्टी टोलमा ५० वर्षअघि जन्मिएका हुन् शम्भु मण्डल । उनी जन्मजात दृष्टिविहीन थिए । त्यस्तै, छिमेकी गाउँमा ४५ वर्षअघि सुकुमारीदेवी जन्मिएकी थिइन् । १२ वर्षकी थिइन्, घरमा आगलागी हुँदा उनी

पिसी फाइटर ११ लाई पराजित गर्दै हिमालयन ह्वाइट विजयी

काठमाडाैं । स्थानीय कीर्तिपुरमा जारी दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन ह्वाइट हाउस कलेज विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ह्वाइट हाउसले पिसी फाइटर एघारलाई १०७ रनले पराजित गरेको

हिमालय शारीरिक सुगठन चैतमा

नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घको आयोजनामा छैटौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजीमुनि

भूकम्प पीडितलाई पीडा दिने ज्ञवाली एक्कासी बालकोटमा

काठमाडौँ – भूकम्प पीडित जनताले हाल सम्म पनि प्रभावकारी रुमपा राहत पाउन सकेका छैनन् । सरकारले राहतको विभिन्न प्याकेज घोषणा गरेको छ । तर पुनः निर्माण प्राधिकरणमा नियुक्त गरिएका अक्षम प्रमुख कार्यकारी अधिकृतका कारण पीडित जनता