Author Archive

ट्रम्पलाई पहिलो झट्का सदनमा, आफ्नै पार्टीबाट असहयोग
न्युयोर्क ,आफ्नै पार्टी रिपब्लिकनका कांग्रेस म्यानहरुले असहयोग गर्ने निश्चित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कांग्रेसमा प्रस्तावित हेल्थ केयर विधेयक शुक्रबार फिर्ता गरिएको छ । पहिलो महत्वपूर्ण विधेयकको फिर्तालाई ट्रम्प प्रशासनकै ठूलो असफलताको रुपमा विश्लेषण गरिएको खबर आजको

सगरमाथा आरोहणको याम सुरु, सगरमाथा शिखर जाने बाटो अझै खुलेन ?
काठमाडौं ,यसपटकको वसन्त ऋतुमा सगरमाथा शिखर आरोहण गर्ने पर्वतारोहीका लागि आरोहणको याम सुरु भइसके पनि सगरमाथा शिखरतर्फको बाटो खुल्न अझै दुई साता लाग्ने भएको छ । फागुन २१ देखि आठजना आइसफल डाक्टरले बाटो निर्माण सुरु गरे पनि

नेदरल्याण्डस निराश ,विश्वकप छनोटमा फ्रान्स र स्वीडेन खुशी
काठमाडौं । विश्वकप छनोट फुटबलको युरोपियन क्षेत्र अन्तर्गत समूह ए को खेलमा फ्रान्स र स्वीडेन विजयी भएका छन् । फ्रान्सले लजेम्बर्गलाई उसकै मैदानमा ३–१ ले हरायो । फ्रान्सका लागि ओलिभियर जिरुले दुई गोल गरे भने एन्टोइन

पाकिस्तान र बंगलादेशको सीमा बन्द गर्दै भारत
काठमाडौं । भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्ने गृहकार्य अघि बढाएको छ । आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्न लागेको भारतको भनाइ छ । राजधानी दैनिकमा समाचार

स्थानीयले संरक्षण गरिरहेको कञ्चनजङ्घा क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने
काठमाडौं । स्थानीय बासिन्दाले संरक्षण गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने तयारी गरेको छ । संरक्षणमा संलग्न कञ्चनजङ्घा क्षेत्रका बासिन्दाले नाउरको सङ्ख्या अपेक्षाभन्दा धेरै वृद्धि भएको बताउँदै व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग

अब नेतृत्वको पालो युवा पुस्तालाई , सबैको चाहाना घिमिरेमा
ललितपुर, गोदावरी नगरपालीकाको मेयरका लागि सबैको चाहनामा युवा नेता राज घिमिरे परेका छन् । समाज परिवर्तनका निम्ति महत्वपूर्ण भूमीका युवाहरुको नै हुने भएकाले पनि नेता घिमिरेलाई मेयरका रुपमा अघि सारिने गोदावरी नगरपालकिाका अग्रजहरु बताउँछन् । समाजसेवीका

गजल
थोरै सम्पती बढी साउको ऋण भएर के पुग्छ सानो घर टुक्रा जमीन भएर । ती बुढा पाखुरा चल्न छोडेछन बुझियो आज बाबाको अनुहार मलीन भएर । यो देशका युवा दिनहुँ पलायन छन यहाँ रोजगार पाउन कठीन

खुला जेल
कति सकस हुँदो हो रुखलाई पालुवा फेर्न ? कति सकस हुँदो हो एउटा चरालाई गुँड बनाउन । कति सकस हुँदो हो घामलाई कालो रातको साम्राज्य चिरेर बिहानी ल्याउन । र, कति सकस हुँदो हो एउटी आमालाई

खाग पनि नक्कली
काठमाडौं, प्रहरी र निकुञ्ज कार्यालयको सक्रियतामा करिब चार वर्षयता नेपालमा गैँडाको खागको चोरी सिकार ठप्प छ । तर, ‘खाग’ कारोबार भने भइरहेको छ । त्यस्ता ‘खाग’ दुर्लभ वन्यजन्तु गैँडाको खाग नभई भैँसीको सिंग र हड्डीबाट बनेको

बागी उठ्नेलार्इ एमालेले पार्टीबाट निलम्बन गर्ने
काठमाडौं, प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र कार्यविधि बनाएको छ । बिहीबार बसेको स्थायी समिति बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा पार्टीका तर्फबाट छनोट गरिने उम्मेदवारहरूका लागि सातबुँदे मापदण्ड र