गुन्डा नाइके चक्रे मिलन पनि पक्राउ

काठमाडौं,निर्वाचन सुरक्षा दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

उनलाई महाराजगन्जस्थित निवासबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । यसअघि दीपक मनाङेलाई आइतबार ठमेलबाट पक्राउ गरेको थियो ।