Author Archive

पाकिस्तानद्वारा भारतीय अधिकारीसँग सोधपुछ

पाकिस्तानले भारतीय पक्षले सीमा क्षेत्रमा गोली चलाउँदा दुई पाकिस्तानी नागरिकको ज्यान गएको भनी यसबारे सोधपुछ तथा विरोध जनाउन भारतीय अधिकारीलाई बोलाइएको इस्लामावादले शनिबार जनाएको छ । यसअघि पाकिस्तानी सेनाले कास्मिर क्षेत्रमा रहेको भारत–पाकिस्तानको अन्तर्राष्ट्रिय सिमारेखाभित्र भारतीय

चीन र भारतबीच चिसियाे सम्बन्ध सीमामा बड्दाे तनाव

दुर्इ देशकाे सीमा क्षेत्रबाट अाइरहेका दिनहुँका झडपका घटना बढ्दै गएपछि चीन र भारतकाे सम्बन्ध अझै चिसिएकाे छ । सिक्किमकाे नाथूला नाकादेखि चीन, भुटान र भारत तीन देशकाे सीमा रहेकाे डाेकलाङ क्षेत्रमा बढ्दाे तनावपछि चीनले भारत भ्रमण

चीन र भारतीय सेनाबीच सिक्किममा हातहालाहाल

एकअर्काेकाे सीमा क्षेत्रमा प्रवेश गरेकाे विवादमा चीन र भारतका सेनाबीच सिक्किमकाे नाथूला क्षेत्रमा तनाव बढ्दै गएकाे छ । यसैबीच दुर्इ देशका सैनिकहरु अामने सामने भएर विवाद गरिरहेकाे भिडियाे बाहिर अाएकाे छ । सिक्किमकाे नाथूला वाेर्डर क्षेत्रमा

यसरी गुन्जिए कर्णालीका दुर्इ गजलकार एकसाथ – भिडियाे सहित

अचेल बालाई गाउँमा खेत जोत्न भ्याइनभ्याई छ  छोरालाई सहरमा नक्कली रोज्न भ्याइनभ्याई छ । मेरो कर्णाली पनि कतै अछुतो रहेन यो युगमा पनि सधै गाँस बासको लागि सोच्न भ्याइनभ्याई छ । यसरी गजलबाट कर्णाली बाेलीरहेका थिए

यसरी गुन्जिदै छन कर्णालीका दुर्इ गजलकार

गुड लिंक मिडिया प्रालिले “मुलुक परिवर्तनका लागि युवा जागरण अभियान, नेपाली गजलकोे संरक्षण, सम्वर्धन र उत्थान” भन्ने मुल नाराका साथ साहित्यिक मासिक कार्यक्रमको आयोजना गर्दैछ  । लामाे समय मुलुक परिबर्तनकाे अान्दाेलनमा याेगदान पुर्याएका कर्णालीका दुर्इ गजलकार

अढाई महिनामै राजपामा विभाजन रेखा

राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल गठनको अढाई महिनामै विभाजनको रेखा कोरिएको छ । निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरूबीच तीव्र मतभेद देखिएको छ ।राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय

बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलबाड

मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो । अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत

बाढीले महाकालीको पक्की तटबन्ध भत्काउँदा स्थानीय त्रसित

तीन दिनदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा पानीको बहाब एक्कासी बढेको छ । बिहीबार दिउँसो दुई बजेपछि एक्कासी नदीमा पानीको सतह बढेपछि स्थानीयवासीमा त्रास थपिएको छ । विसं २०७० असारको पहिलो साता आएको महाकालीको बाढीलाई झझल्को

बन्दुकको त्रासमा भोकभोकै बाँचिरहेका यी नेपाली

शारीरिक र मानसिक यातना पाई साउदी अरबमा भोकभोकै बँधुवा जीवन बिताइरहेका १० नेपालीले रिहाइका लागि अपिल गरेका छन् । सात महिनासम्म तलब नदिई रोजगारदाता कम्पनीले कुटपिट गर्ने र पेस्तोल देखाई मार्ने धम्की दिने गरेको उनीहरूले बताएका

राष्ट्रपतिकी देउरानी उर्लाबारीको उपप्रमुखमा विजयी

मोरङको उर्लाबारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खड्ग फागो ११ हजार ६३२ मत प्राप्त गरी विजयी भएका छन्।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूपालसिंह जिमीले आठ हजार ५४२ मत प्राप्त गरे। त्यस्तै, उपप्रमुखमा एमालेकी लक्ष्मी भण्डारी नौ हजार ५३९