Author Archive
श्रीमतीकाे लागि पाँच दिनदेखि ससुरालीमा अनशन…
पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन्। यो खबर देवेन्द्र बस्न्यातले आजको नागरिकमा लेखेका छन्। अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा
गजल
राम्रोसँग जा भन्दै हुनुहुन्थ्याे बा’ले छुट्ने बेलामा रोक्न चहान्थे आमाका आखाले छुट्ने बेलामा । तिमी कति कठोर छौ,त्यही दिन मात्र थाहा भो जब तिमी बाहेक सब्बै रुन थाले छुट्ने बेलामा । समाजमा हिटलरको छबि बनाएका मेरा
विवादको चाैतर्फी घेरामा आईजीपी अर्याल…..
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने ।गृह मन्त्रालयले लामालाई काजमा
यस्ताे विद्यालय जहाँ ४२ वर्षदेखि कसैले पनि ५ कक्षा पास गरेको छैन
कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन् आउँदैनन्, ठेगान हुँदैन । शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने ? सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा
अस्थायी शिक्षककाे परीक्षा रोक्न शिक्षामन्त्रीकै दबाब
शिक्षक सेवा आयोगले भदौ पहिलो सातामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आपै लागिपरेका छन् । अस्थायी शिक्षकहरुसंग परीक्षामा अनुत्तिर्ण भए पनि ुविधान दि ने सम्झौता गरेका श्रेष्ठले दोस्रो
संसद् र प्रदेशसभा दुबै चुनाव एकैपल्ट गर्ने सरकारकाे तयारी
सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकैपल्ट गर्ने गरी तयारी अघि बढाउने भएको छ । प्रमुख राजनीतक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकैपल्ट चुनाव गराउने निष्कर्षमा पुगेका हुन् । यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने
साझामा शृंखलाबद्ध अनियमितता,यस्ताे छ कर्मचारीको आडमा मनपरी
साझा प्रकाशनमा एकपछि अर्को गर्दै अनियमितताको नयाँ विषय सार्वजनिक हुन थालेका छन् । साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले यसरी अनियमितता गरेको पोल खुल्दै गएको खबर आजको नेपाल समाचारपत्रमा छ । स्रोतका अनुसार आफूखुसी जागिर खुवाएका
छोरी जन्मेपछि कुटपिट गर्दै घर निकाला
छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ । कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २२ बर्षीया सविना खातुनलाई पनि र ससुराले कुटपिट गरेका हुन् । छोेरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे खातुनले
कतारकाे संकटले नेपालीलाई पर्यो असर
चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । केहीले पहिले
जब हीरामायाले भनिन् – ‘जहाज उडोस्, सपना नउडोस्’
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारको निर्णयले जितपुर–सिमरा उपमहानगरपालिका–१६ स्थित टांगिया बस्तीकी हीरामाया लामा हर्षित छिन्। तर, आयोजनाका कारण आफ्नो परिवार कता पुग्ने हो भन्ने चिन्ताले सताइरहेको छ हीरामायालाई। आजको अन्नपूर्ण पोस्टमा खबर छ । भविष्य

